‘कृ’ हेरिसकेका २५ दर्शकको कडा प्रतिकृयाको जवाफ (हेर्नुहोस)

अभिनेता अनमोल केसीको फिल्म ‘कृ’ शुक्रबारवाट प्रदर्शनमा छ । र, यस फिल्मले उनका अघिल्ला ४ फिल्मकै जस्तो अपार दर्शक भेटेको छ । यिनै दर्शक मध्येका २५ दर्शक जो ‘कृ’ हेरेर निश्किदै थिए । हेर्नुहोस् दर्शकको प्रतिक्रिया –