नायिका वर्षा शिवाकोटीले कोसँग मनाउँदै छिन्, भ्यालेन्टाईन डे ? ( भिडियो सहित )

केन्द्रबिन्दु टिभीको हाँस्य–ब्यङ्ग्य ‘शो’ ‘कमेडी क्याफे’ को आठौं शृङखलामा अतिथिको रुपमा आएकी छिन् नायिका वर्षा शिवाकोटी ।

पछिल्लो समयकी व्यस्त नायिकाध्ये की एक वर्षा शिवाकोटी कमेडी क्याफेका भान्जासँग भ्यालेन्टाईन जाने रहर देखिएकी छिन् ।

भ्यालेन्टाईन जान कसरी सहमत भइन् त सिवाकोटी ?

हेर्नुहोस् यो भिडियो