मध्यरातमा सन्तपुर बस्तीबाट यसरी प्रस्तुत भए अर्जुन घिमिरे ‘पाडे’ (भिडियो सहित )

झापा , दमक । धुर्मुस सुन्तली फाउण्डेशनले रौतहटको चन्द्रपुरमा निर्माण गरिरहेको एकीकृत नमुना सन्तपुर बस्ती निर्माणका लागि चर्चित हाँस्यकलाकार कुमार कट्टेल‘जिग्री’ र‘पाँडे’ ले ५० हजार सहयोग गरेका छन् । आफ्नै सामाजिक संस्था जिग्री पाँडे प्रतिष्ठानको तर्फबाट उनिहरुले बस्ती निर्माण स्थलमै पुगेर उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

आफ्नै दाजु भाउजुको संस्थाले बस्ती निर्माण गरिरहँदा जिग्री बेलाबखत बस्तीमा पुगेर बिभिन्न सहयोग समेत गदैं आएका छन् । यसअघि पनि भद्रगोल टिमले पहरी बस्ती, गिरानचौर बस्ती र मुसहर बस्ती निर्माणमा समेत प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्दै आईरहेका छन् । सन्तपुर बस्तीबाट रातारात अर्जुन घिमिरे पाडे आफ्नो फेसबुकमा आइ यस्तॉनुरोध गरेका छन् ।

भिडियो यहाँ बाट हेर्नुहोस:
[youtube https://www.youtube.com/watch?v=OHo22_Fc7s8]