अहिले सम्म कतै नदेखिएको सागर आलेको देखियो यस्तो क्रेज (भिडियो सहित

नेपाल मगर संघ शाखा जापानको आयोजनामा बुहुप्रतिभाशाली चर्चित गायक सागर आले मगरको साथमा “सागर आले सँगको सांगीतिक भेट, २०१७” नामक सांगीतिक जापानको नागोया मा भब्य सफल भएको छ । जुनसुकै बिधाका गीत गाउन सक्ने खुबी भएका सागरले भर्खरै बेलायतका विभिन्न ठाउमा पनि धमाका मच्चाईसकेका छन । सागरका जापानमा देखिएका फ्यानहरु अत्यन्तै उत्साहित देखिएका छन् । सागर आलेको क्रेज जापानमा अत्यन्तै देखिएको छ , तल भिडियोमा हेर्नुहोला ।

जापानमा सागरको प्रस्तुति हेर्नुस :
[youtube https://www.youtube.com/watch?v=oPQZYfYl21o]