राष्ट्रको शान बेचेर उल्टै धम्की -रबि लामिछानेलाई भनिस भने मारिदिन्छु (भिडियो सहित )

भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् ।कार्यक्रमका एपिसोडमा भिभिन्न घटनालाइ पर्दाफाश गर्दै आइरहेका छन् रबि लामिछाने । फेरी एक त्यस्तै घटनाको पर्दाफाश गरेका छन् ।राष्ट्रको शान बेचेर उल्टै धम्की दिदै रबि लामिछानेलाई भनिस भने मारिदिन्छु भन्ने एक घटनाको पर्दाफाश गरेका छन् । वास्तविक कुरा तल भिडियोमा हेरी सेयर गर्दिनुहोला ।

भिडियो यहाँ बाट हेर्नुहोला
[youtube https://www.youtube.com/watch?v=x3_CEcCDdNI]