युनिश्माको फेक आइडी बाट रबि लामिछाने र पुस्कल शर्मालाई अपशब्द प्रयोग (भिडियो सहित )

युनिस्मा राइ एक नेपाली चेली हुन् हाल दुबैमा बस्दै आएकी छिन सामाजिक संजालमा नराम्रो कमेन्ट आएपछि उनि रिसाउदै फेसबुक मार्फत लाइभ बसेर सुरुमा सम्झाएकी हुन् तर झनै नराम्रो कमेन्ट आएपछि उनि एकाएक फेरी लाइभ आउदै केटाहरु लाइ गाली गर्न थालिन त्यस संगै उनि एकाएक भाइरल हुदै गएकी थिइन । उनले एक लाइभ मार्फत आफु अब सुद्रेको म कहिले पनि अस्लिल कुरा बोल्दिन भन्दै सबै संग माफी पनि मागेकी थिइन तर फेरी त्यस्तै अवतारमा लाइभ भिडियो आएर खुबी पोख्रेल नाम गरेका युवालाई मार्ने र्धम्कि दिएकी छिन् । भर्खरै युनिश्मा नाम गरेको फेसबुक आइडी बाट पत्रकार रबि लामिछाने र गायक पुस्कल शर्मालाइ अनेक कुराहरु भनिएको छ । यस्तो खराब कार्य कसले गर्यो ? तल भिडियोमा हेर्नुहोला ।

हेर्नुस युनिश्माको यस्तो भिडियो:
[youtube https://www.youtube.com/watch?v=Pw7klbRV8PE]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.