छोरी गुमाएर पिडामा रहेकी अस्टमी गुरुङकि आमालाई युके बाट खुसीको खबर (भिडियो सहित )

झापा । सुपरभाइजरको बलात्कार गरि आफू आत्महत्या गर्न बाध्य भएको अस्टमि गुरुङले आफ्नो मोबाइलमा भिडियो रेकर्ड गरेपछि घटनाले नयाँ मोड लिएको हो । शव झुन्डिएको अवस्थामा भेटिएकोले स्थानीय प्रसासन र अस्पतालले आत्महत्या नै मानेर १४ दिन पछि स्वदेश पठाएको थियो । तर शवको दाहसंस्कार पछि सार्वजनिक भएको एउटा भिडियोले उक्त घटनालाई नयाँ रुप दिएको छ । अस्टमी गुरुङलाइ बलात्कार गर्ने सुपर भइजर् आबुदाबीको जेलमा छन् । आफ्नी छोरि गुमाएर पिडामा रहेकी अस्टमि गुरुङकि आमालाई एक नेपाली चेलीले युके बाट खुसीको खबर सुनाएकी छिन् ।

पुरा भिडियो यहाँ बाट हेर्नुहोला :
[youtube https://www.youtube.com/watch?v=cP8lBaEO9Jg]