भाइरल भैदियोको बन्यो यस्तो दमदार कभर भिडियो( भिडियो सहित )

झापा दमक । बीस्ट प्रोडक्सन बाट निर्मित सबिन कार्कीले निर्देसन गरेको भइरल भैदियो नामक गीत साचैनै भइरल भैदियो /यो गीत अपलोड गरेको १ दिनमै नेपालको ट्रेनडिंग १ मा उक्लियो । मानस राजको सब्द संगीत स्वोर त रुचैयो नै साथै ८ बर्सको दिक्षा ठकुरी को डान्सर भिडियोको कन्सेप्ट पनि मन पाराइयो ।
यसै गरि एम फ पी बाट निर्माण गरिएको बालबालिका दुवारा अभिनित भइरल भैदियोको कबर गीत पनि रिलिस संगसंगै दर्सक हरुले नि अत्यन्तै रुचैएको छ।

सन्देश मोतेको छायांकन र निर्देसन साथै सुज़ेन इमाक्सल लक्ष्मी को कोरियोग्राफी रहेको उक्त कबर गितको कन्सेप्ट र क्रिएसन पनि अत्यन्तै राम्रो छ । उक्त गितमा बालबालिकाको मिठो प्रेम र डान्सलाइ निकैनै रोमाचक ढंगले गीतमा उतारिएको छ भने गीतमा सन्दिप मोतेको एडीट र भीफएक्सले पनि गीतलै थप उत्साहजनक बनाएको छ । भिडियो हेरेर मनोरंजन लिनुहोला भिराल भैदियोको कभर गित ।

भिडियो यहाँ बाट हेर्नुहोला :
[youtube https://www.youtube.com/watch?v=J8uribie2Ew]