यस्तो देश जहाँ पुरुष महिलाका दास बन्नुपर्छ, महिलाको मात्र चल्छ राज (भिडियो सहित )

सन् १९९६ मा चेक रिपब्लिकबाट बनेको त्यो देशको नाम हो अदर वल्र्ड किंगडम । स्वतन्त्र राष्ट्रको मान्यता अहिले सम्म नपाएको महिलालाई पहिलो नम्बरको नागरिकको दर्जा दिईएको र पुरुषलाई दासको व्यवहार गरिने यो देशकी रानीको नाम प्याट्रिसिया प्रथम हो । यहाँ महिलाको अनुमती विना पुरुष्ले कुनै काम गर्न पाउँदैनन् यति सम्म कि रक्सी खानुअघि पनि आफ्नी मालिक्नीको पाउमा रक्सी चढाएर मात्र खान पाईन्छ । तल भिडियोमा हेर्नुहोला कस्दारी चल्दो रहेछ महिलाको राज ?

भिडियो यहाँ बाट हेर्नुहोला:
[youtube https://www.youtube.com/watch?v=xbIQRzf_JR8]