आफ्नो अमेरिकी पासपोर्टको बारेमा गतिलो जवाफ दिए रबि लामिछानेले (भिडियो सहित)

स्वतन्त्र र सार्वभौम राज्यहरुले सुरक्षा र संचारजस्ता संवेदनशील क्षेत्रमा अनागरिकलाई बिनाशर्त संलग्न गराउँदैनन् । तर हाम्रो मुलुकमा भने यस्ता कुरामा त्यति ध्यान जान दिने गरिएको छैन । निकै मानिसले मन पराएर हेर्ने न्युज ट्वान्टी फोरको जनतासँग सिधा कुरा कार्यक्रमका सञ्चालक रवि लामिछाने नेपाली नागरिक नहरहेको जानकारी प्राप्त भएको छ । रविले नेपाली नागरिकता त्यागी अमेरिकी नागरिकता लिइसकेको नेपाल बस्न गृहमन्त्रालयमा पेस गरिएका कागजातले प्रमाणित गरेका छन् । यस बिसयमा रबि लामिछानेले गतिलो जबाफ दिएका छन् तल भिडियोमा हेर्नुहोला ।

भिडियो यहाँ बाट हेर्नुहोला :
[youtube https://www.youtube.com/watch?v=HWqqX269UeI]