रबी लामिछानेलाइ हामी ज्यान दिन तयार छौ भन्दै यसरी दु:ख पोखे युएईमा नेपालीहरुले (भिडियो सहित)

सुपरभाइजरको बलात्कार गरि आफू आत्महत्या गर्न बाध्य भएको अस्टमि गुरुङले आफ्नो मोबाइलमा भिडियो रेकर्ड गरेपछि घटनाले नयाँ मोड लिएको हो । शव झुन्डिएको अवस्थामा भेटिएकोले स्थानीय प्रसासन र अस्पतालले आत्महत्या नै मानेर १४ दिन पछि स्वदेश पठाएको थियो ।शवको दाहसंस्कार पछि सार्वजनिक भएको एउटा भिडियोले उक्त घटनालाई नयाँ रुप दिएको छ ।

एई भ्रमणमा रहेका पत्रकार रबि लामिछानेको अगाडी नेपाली दुताबासका अनेक गुनासाका नेपालीले सुनाएका छन् ।बिभिन्न नेपालीहरुको दुख पिडा अनि आक्रोश यसरी सुने रवि लामिछानेले तल भिडियोमा जस्ताको तस्तै हेर्नुहोला ।

भिडियो यहाँबाट हेर्नुहोला :
[youtube https://www.youtube.com/watch?v=_COz1hxJ-ls]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.