एमाले अध्यक्ष केपी ओलीको घर बाहिर यसरि गरे बम बिस्फोट (भिडियो सहित)

झापाको दमकस्थित एमाले अध्यक्ष केपी ओलीको घर बाहिर बम बिस्फोट भएको छ । शनिबार बिहान ४ बजे बम बिस्फोट भएको प्रहरीले जनाएको छ ।विस्फोटबाट कुनै क्षती भने भएको छैन । घरको गेट बाहिर झोला एउटा झुण्ड्याइएको अवस्थामा रहेको र त्यहाँ पनि बम हुन सक्ने इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव निरीक्षक दिपक गिरीले जानकारी दिए ।तल भिडियोमा जस्ताको त्यस्तै भिडियोमा हेर्नुहोला ।

 

भिडियो यहाँ बाट हेर्नुहोला :
[youtube https://www.youtube.com/watch?v=5DfZgPc4ew4]