अत्यन्तै दुखद खबर : निर्मलाको परिवारमा द्धन्द , श्रीमान र सौताबाट कुटिईन् निर्मलाकी आमा दुर्गादेवी (भिडियो सहित)

Spread the love

छोरीको बलात्कार पछि हत्या भएको ६ महिना वितिसक्दा समेत न्याय नपाएको भन्दै दुर्गादेवीले राहत रकम बुझ्ने निर्णय गरको रगतको नमूना दिएपछि सोही विषयलाई लिएर घरमा विवाद भएको छिमेकीले बताएका छन् ।

आफुसँग सल्लाहा नगरी रगतको नमूना संकलन गर्न दिएको भन्दै दुर्गादेवि पन्तलाई श्रीमान यज्ञराज पन्त र उनकी कान्छी श्रीमती लक्ष्मी पन्तले हातपात गरेका छन् ।छोरीको स्वभावमा भएको डीएनए वास्तविक भए नभएको पुष्टि गर्न पन्तले बुधबार महाकाली अञ्चल अस्पतालमा रगतको नमूना संकलन गरेर प्रहरीलाइ दिएकी थिइन् ।किन निर्मलाकी आमालाइ यस्तो गरियो ? तल भिडियो हेरेर प्रतिक्रिया दिनुहोला ।