उपचारको लागि रकम नपुग्दा फेरी जलजलाको उपचार ३ महिना सर्यो, अस्पतालमा भयो रुवाबासी – एक पटक साबैले सहयोग गरौ:भिडियो हेरेर सबैतिर पुर्याउनुहोस्

Spread the love

लामो समय देखि अस्पतालमा उपचार गरिरहेकी जलजला परियारको उपचार अझै उस्तै छ।
डाक्टरले अझै १२ हप्ता सम्म मृगौला प्रत्यारोपण गर्नु हुदैन भने पछि झन् परिवारमा पिडा थपिएको छ। हेरौ उक्त समय लिएको भिडियो कुराकानी परिवारमा यति सम्म रुवाबासी :