उपासनाको लोभलाग्दो फड्को ! तस्बिरहरू

नायिका उपासना सिंह ठकुरी चलचित्रमा पछिल्लो पुस्ताकी सबैभन्दा बढी माग भएकी नायिका हुन् । २ वटा चलचित्रमा काम गरेपछि उपासनाको माग बढेको थियो । उनको हातमा अहिले चलचित्र नै चलचित्र छन् ।...