एक लाख जनसहभागिता हुने अस्ट्रेलियाको पाको फेस्टामा नेपाल प्रबर्द्धन

जिलोङ, अस्ट्रेलिया। अस्ट्रेलियाको भिक्टोरिया राज्यमा बर्षेनी मनाइने अष्ट्रेलियाकै ठूलोमध्येको बहुसांस्कृतिक महोत्सव पाको फेस्टामा नेपालीहरुको संस्था ग्रेटर नेपाली समाजले नेपालको प्रबर्द्धन गरेको छ। सन् १९८३ बाट शुरु भएको र नेपालीहरुको पहिलो सहभागिता २०१३...