
अस्ट्रेलियाको फोहोरबाट संकलित मोहोर नेपालको सामाजिक काममा प्रयोग गरिने
सन्दर्भ: अन्तराष्ट्रिय वातावरण दिवस मेलबर्न, ५ जुन : अस्ट्रेलियामा फोहोरको रुपमा फालिने बोत्तलहरु संकलन गरी त्यसबाट संकलित रकम नेपालको सामाजिक कामका लागि प्रयोग गरिने उद्धेस्यका साथ अस्ट्रेलियामा Recycle to Revive (R2R) नामबाट...