जाडोमा आश्माको हट पोज , फोटो बन्यो ‍भाइरल ( हेर्नुहोस् )

आश्मा विश्वकर्मा नेपालको एक मात्र बि गर्लिङ गर्ने युवती हुन् । उनले छोटो समयमै दर्शकहरुको मन जितेकी छन् । कार्टुन्ज क्रु मेम्बर आश्माका हरेक भिडियोहरु दर्शकले खोजी खोजी हेर्ने गरेका छन् ।...