यही हो आज रवि लामिछानेले घोषणा गर्न लागेको नयाँ पार्टीको नाम ?

काठमाडौं । सञ्चारकर्म त्यागेर राजनीतिमा होमिएका रवि लामिछानेले बालेन साहको सिको गरेको आरोप लाग्यो । पहिला देखि नै फरक तरिकाले राजनीतिमा आउन चाहेका रविलाई आसन्न संसदीय चुनावलाई निशाना बनाएर राजनीतिमा आएको घोषणा...