रेनु दाहाल : विकासमा ‘रोलमोडल’

काठमाडौं। स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी तात्न थालेको छ। स्थानीय तहमा जिम्मेवारी प्राप्त गरेको पाँच वर्ष पुग्नै लाग्दा आम मतदातामा आफ्ना जनप्रतिनिधिले के गरे, के गरेनन् ? भन्ने बहससमेत सुरु...

पार्टीमा सबैलाई उचित भूमिका दिइन्छ : प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा सहभागी हुने सबै नेता तथा कार्यकर्तालाई उचित जिम्मेवारी दिइने बताएका छन्। पार्टीका तर्फबाट अगाडि सारिएको जनपक्षीय एजेण्डलाई कार्यान्वयन गराउनका लागि जनताको घर दैलोमा...

काँग्रेसका शीर्ष नेताहरुले दिएको अभिव्यक्तिप्रति प्रचण्डको आपत्ति

काठमाडौं। आगामी निर्वाचनमा गठबन्धन नगर्ने भन्दै नेपाली काँग्रेसका शीर्ष नेताहरुले दिएको अभिव्यक्तिप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति जनाएका छन्। माओवादीकै बलमा काँग्रेसको नेतृत्वमा सरकार बनेको स्मरण गर्दै उनले अपमानजनक रुपमा...

माओवादी केन्द्रबाट निर्वाचित मेयर र उपमेयर नै एमालेमा प्रवेश

मोरङ। नेकपा माओवादी केन्द्रबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर एमालेमा प्रवेश गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार रंगेलीमै आयोजित एक कार्यक्रमबीच मेयर दिलिप कुमार अग्रवाल र उपमेयर केशव...

माओवादीले चुनावी कमाण्ड बनाउने, प्रदेश इन्चार्ज पनि तोकिए (सूचीसहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले स्थानीय तहको निर्वाचनका लागि चुनावी कमाण्ड बनाउने भएको छ । दुई दिन चलेर सोमबार सकिएको केन्द्रीय समिति बैठकले सातै प्रदेश अन्तर्गत विभिन्न जिल्लाहरूलाई समेटेर विभिन्न कमाण्ड...

माओवादी केन्द्रीय समिति : युवा प्राथमिकतामा

काठमाडौं। नेकपा(माओवादी केन्द्र)ले पार्टीमा भावी नेतृत्वसमेत तयार पार्ने उद्देश्यले युवालाई प्राथमिकताका साथ केन्द्रीय समितिमा समेटेको छ। काठमाडौंमा जारी केन्द्रीय समितिको बैठकमा माओवादीले विद्यार्थी सङ्गठका पूर्व अध्यक्ष तथा सहायक सङ्गठन वाइसिएल नेपालका अध्यक्षलगायत...

थपिएका केन्द्रिय सदस्यमा प्रचण्डकी पुत्री गंगा दाहाल र ज्वाइँ जीवन आचार्यको नाम प्रस्ताव

काठमाडौं २३ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले थपिएको केन्द्रिय सदस्यमा आफ्नो छोरी ज्वाईको नाम समेत प्रस्ताव गरेका छन् । जारी केन्द्रिय समितिको बैठकमा ९७ जना केन्द्रिय सदस्य थप्ने...

प्रचण्डसँग मेरो सम्बन्ध कठिन मोडमा पुग्यो : नारायणकाजी

काठमाडौं २० फागुन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै पार्टी छोड्नु भनेको बताएका छन् । आज शुक्रबार देखि सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन...

प्रचण्ड र नारायणकाजीको सम्बोधन पछि आजबाट सुरु भएको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं २० फागुन । आज शुक्रबारबाट सुरु भएको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । राष्ट्रियभामा बसेको बैठकमा आज अध्यक्ष प्रचण्डले र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका थिए...

प्रचण्डसँग मेरो सम्बन्ध कठिन मोडमा पुग्यो : नारायणकाजी

काठमाडौं २० फागुन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै पार्टी छोड्नु भनेको बताएका छन् । आज शुक्रबार देखि सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन...