बेलायतमा रहेकी सृजनाको भिडियो बन्यो रातरात भाईरल ( हेर्नुहोस्)

काठमाडौं । गायिका मेलिना राईको स्वर रहेको ‘फूलहरु मगमग’को म्युजिक भिडियो सार्वजनिक भएको छ । बेलायतका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोमा सुन्दरी मोडल तथा भ्लगर सिर्जना निङ्लेखुको बेजोड अभिनय देख्न सकिन्छ ।...