सरकारको १२ बुँदे व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गरेको भन्ने प्रायोजित प्रचार मात्र

काठमाडौं २० फागुन । नेकपा एमाले नेता भीम रावलले सरकारको १२ बुँदे व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गरेको भन्ने प्रायोजित प्रचार गरेको बताएका छन् । नेपाली जनतालाई ठग्ने दुस्प्रयास नहोस् भन्दै उनले भनेका...

विप्लवलाई भेटेपछि भीम रावलको प्रतिक्रिया : राष्ट्रिय स्वाधीनताको लागि आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित –

काठमाडौं १९ फागुन । नेकपा एमालेका नेता भीम रावलले देशभक्तहरु एक हुने कुरा उचित भएको बताएका छन् । एमसीसीको विरोधमा निरन्तर आवाज उठाइरहेका रावलले आज आफ्नै निवास टोखामा नेकपाका महासचिव नेत्र विक्रम...

एमाले नेता रावल र नेकपा महासचिव विप्लवबीच भेट

काठमाडौं। नेकपा एमालेका नेता भीम रावल र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटघाट भएको छ। बिहीबार बिहान नेता रावलको निवासमा उनीहरुबीच भेटघाट भएको हो। महासचिव विप्लव पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई साथमा लिएर...

भीम रावल ‘हिरो’ बन्न खोजे : केपी ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसद भीम रावलले पृथक हुने बहानामा पार्टी अनुशासन विपरीत गतिविधि गरिरहेको आरोप लगाएका छन्। मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले नेता रावलले आत्मकेन्द्रित...

यो व्याख्यात्मक होइन, भ्रमात्मक घोषणा हो : भीम रावल

नेकपा एमालेका नेता भीम रावलले एमसीसीमाथि सरकारले् गरेको व्याख्यात्मक घोषणा  व्याख्यात्मक नभएर भ्रमात्मक घोषणा भएको टिप्पणी गरेका छन् । आइतबार संसदको दोस्रो बैठकमा व्याख्यात्मक घोषणामाथिको छलफलमा भाग लिँदै नेता रावलले हल्ला खल्लाको...

भीम रावललाई गगनको चुनौती : एमसीसी राष्ट्रघाती हो भने संसद भवनभित्र केपी ओली राष्ट्रघाती मुर्दावाद भनेर नारा लगाउनुपर्छ

काठमाडौं ८ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिक दलहरुले एमसीसीको विषयमा स्पष्ट पार्नु पर्ने बताएका छन् । एमसीसीको पक्षमा या विपक्षमा स्पष्ट पार्नु पर्ने बताएका उनले संसद बैठक पछि बाहिरिने...

एमसीसी सम्झौताले संविधान, कानुन मिचिने र स्वतन्त्र परराष्ट्र नीतिमा आघात पार्यो : भीम रावल

काठमाडौं ८ फागुन । एमसीसी विरोधी नेकपा एमालेका नेता भीम रावलले संसदमै एमसीसीको विरोध गरेका छन् । आज बसेको संसद बैठकमा एमसीसी टेबल भएपछि उभिएरै यसको विरोध जनाएका हुन् । उनले एमसीसी...