प्रचण्डसँग मेरो सम्बन्ध कठिन मोडमा पुग्यो : नारायणकाजी

काठमाडौं २० फागुन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै पार्टी छोड्नु भनेको बताएका छन् । आज शुक्रबार देखि सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन...

प्रचण्ड र नारायणकाजीको सम्बोधन पछि आजबाट सुरु भएको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं २० फागुन । आज शुक्रबारबाट सुरु भएको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । राष्ट्रियभामा बसेको बैठकमा आज अध्यक्ष प्रचण्डले र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका थिए...

प्रचण्डसँग मेरो सम्बन्ध कठिन मोडमा पुग्यो : नारायणकाजी

काठमाडौं २० फागुन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै पार्टी छोड्नु भनेको बताएका छन् । आज शुक्रबार देखि सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन...

नारायणकाजी श्रेष्ठको पार्टीको नाम ‘क्रान्तिकारी कम्युनिष्ट केन्द्र’?

काठमाडौं । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको विवाद उत्कर्षमा पुगेपछि नेता नारायणकाजी श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) विभाजन हुने भएको छ । उनले नयाँ पार्टीको नाम ‘क्रान्तिकारी कम्युनिष्ट केन्द्र’ तय गरिसकेकासमेत विश्वस्त...

अन्ततः नारायणकाजी श्रेष्ठले गरे यस्तो घोषणा

काठमाडौं : अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेसनको निर्णय उल्टाएकाले नारायणकाजी श्रेष्ठ पक्षले सोही विषयलाई सुरुमा नै छलफलको विषय बनाउनुपर्ने माग राखेको छ । गत पुस...

माओवादीभित्रको अन्तर्बिरोधलाई अतिरञ्जित ढङगले नबुझ्न नारायणकाजीको आग्रह

काठमाडौं, १९ फागुन-नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्र देखिएको मतभेदलाई अतिरञ्जित ढङगले नबुझ्न आग्रह गरेका छन् ।आइतबार प्रतिनिधि सभाबाट एमसीसी पारित भएसँगै उनी रुष्ट बनेका थिए । श्रेष्ठले कुनै पनि हालतमा...

प्रचण्ड र नारायणकाजी बीच छैन कुनै खटपट ?

फागुन-१९, काठमाडौं । एमसीसी पारित भएपछि पनि नारायणकाजी श्रेष्ठ अझै पनि एमसीसीको विरोधमा देखिएको छन् । प्रचण्ड र श्रेष्ठ बीचको सम्बन्ध खटपट देखिएको थियो । तर आज श्रेष्ठले कुनै खटपट नरहेको र...

श्रेष्ठ पक्षको बहस : पार्टीमा अन्तरसंघर्ष कि विकल्प खोज्ने ?

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठनिकट अधिकांश केन्द्रीय सदस्यले तत्काल पार्टी विभाजन गरेर कसैलाई फाइदा नहुने सुझाव दिएका छन्। प्रतिनिधिसभाबाट एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित पारित गरेको विषयलाई लिएर असन्तुष्ट नेता श्रेष्ठले...

नारायणकाजी श्रेष्ठ आफू निकट केन्द्रीय सदस्यहरूसँग आन्तरिक छलफलमा

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफू निकट केन्द्रीय सदस्यहरूसँग आन्तरिक छलफल गरिरहेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको बिहीबार बिहानको भेटवार्ता भएपछि नेता श्रेष्ठले आन्तरिक छलफल गरेका हुन्।...

नारायणकाजीलाई प्रचण्डको आग्रह : पार्टीबाट अलग नहुनुस्

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठबीच छलफल भएको छ। उनीहरुबीच अध्यक्ष प्रचण्डको निवास खुमलटारमा करिब आधा घण्टा छलफल भएको हो। छलफलमा प्रचण्डले नेता श्रेष्ठलाई मनाउने प्रयास...