प्रचण्ड–नारायणकाजी लफडा : यी हुन् श्रेष्ठलाई साथ दिन तयार नेता

काठमाडौं । पार्टीभित्र असन्तुष्टिका बीच सत्ता गठबन्धन जोगाउनकै लागि एमसिसी बहुमतबाट पारित भएपछि माओवादीमा रडाको सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका नजिकका सहयोगी र विश्वासपात्र नेता नारायणकाजी श्रेष्ठ नराम्रोसँग भड्किएका...

पछिल्ला दिनमा यसकारण तनावमा छन् प्रचण्ड !

काठमाडौं, १८ फागुन – गत आइतबार प्रतिनिधि सभाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अनुमोदन गरेसँगै सत्तारुढ नेकपा माओवादी केन्द्रको विवाद सतहमा आएको छ । व्याख्यात्मक घोषणामार्फत एमसीसी पारित गराउन...

नारायणकाजी फकाउँदै प्रचण्ड

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गरिएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०भित्र विवाद चर्किएको छ । माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ अध्यक्ष पुष्पकमल...

एमसीसीका कारण मतभेद बढेपछि प्रचण्ड पुगे नारायणकाजीलाई भेट्न उनको निवास हात्तीवन

काठमाडौं १७ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेता नारायणकाजी श्रेष्ठलाई भेट्न गएका छन् । अध्यक्ष प्रचण्ड श्रेष्ठलाई भेट्न उनको निवास हात्तीवन पुगेका हुन् । एमसीसी संसदबाट पास भएपछि...

‘सडकमा प्रहरी र कार्यकर्ता किन भिडाउनुभयो ?’ : प्रचण्डलाई प्रश्न

काठमाडौं । सोमबार खुमलटार निवासबाट सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदबाट व्याख्यात्मक घोषणासहित पारित भएको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्झौताबारे पत्रकारलाई झण्डै एक घन्टा आफ्नो...

अमेरिकाले नेपालको व्याख्या मान्नुपर्छ, नमाने एमसीसी खारेज हुन्छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतवार प्रतिनिधिसभाबाट पारित ११ बुँदे व्याख्यालाई अमेरिकाले नमाने एमसीसी सम्झौता खारेज हुने बताएका छन । आफ्नै निवास खुमलटारमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले...

एमसीसी जस्ताको तस्तै पास गर्न खोजिएको थियो, मैले रोकेको हुँ : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी पारित भएसँगै गठबन्धन जोगिएको र अब सरकार पनि कायम रहने बताएका छन्। सोमबार पत्रकार सम्मेलनमार्फत् एमसीसी पारित गर्नुअघि सरकार परिवर्तन हुने हो कि भन्ने अवस्था...

माओवादी केन्द्र फुटनजिक, प्रचण्ड भन्छन्- वामदेव जसरी पार्टी छाडेर जान खोजे रोक्न सक्दिनँ

काठमाडौँ- सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)को विवाद सतहमा आएको छ। एमसीसी यथाअवस्थामा पारित गर्ने पक्षमा नरहेका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको विवादले माओवादी तरंगित भएको हो। सोमबार खुमलटारमा...

एमसीसीको विरोधमा बाहिर नबोल्न नेता नारायणकाजीलाई प्रचण्डको आग्रह

काठमाडौं १६ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता नारायणकाजी श्रेष्ठलाई एमसीसीको विषयमा बाहिर नबोल्न आग्रह गरेका छन् । सोमबार पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले एमसीसीको विषयमा एकै मत...

एमसीसी घोषणा पत्र ठगपत्र होइन : अध्यक्ष प्रचण्ड

काठमाडौं १६ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदबाट बहुमतले पारित भएको एमसीसी घोषणा पत्र ठगपत्र नभएको बताएका छन् । सोमबार पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले आफ्नो संसदले पारित गरेको...