सभामुखलाई एमालेको प्रश्न : एमसीसी टेबल गर्नुपरे आत्महत्या गर्छु भन्ने होइन ?

काठमाडौं १७ फागुन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सभामुख अग्निप्रसाद सापकोटालाई प्रश्न गरेका छन् । एमसीसीको विषयमा आफ्नो पार्टीको धारणा सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले विगतमा एमसीसी टेबल गर्नुपरे...

एमसीसी अनुमोदनपछि धमाधम दलका प्रस्टीकरण, आज एमाले र नेकपा एस धारणा सार्वजनिक गर्दै

काठमाडौं, १७ फागुन-लामो समयदेखि आन्तरिक बिबादमा फसेको अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा राजनीतिक दलका प्रस्टीकरण आउने क्रम जारी छ ।नेपाली राजनीतिमा सबैभन्दा बढी विवादमा परेकामध्येको एक एमसीसीका बारेमा राष्ट्रिय रूपमा...

‘सडकमा प्रहरी र कार्यकर्ता किन भिडाउनुभयो ?’ : प्रचण्डलाई प्रश्न

काठमाडौं । सोमबार खुमलटार निवासबाट सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदबाट व्याख्यात्मक घोषणासहित पारित भएको अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्झौताबारे पत्रकारलाई झण्डै एक घन्टा आफ्नो...

अमेरिकाले नेपालको व्याख्या मान्नुपर्छ, नमाने एमसीसी खारेज हुन्छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतवार प्रतिनिधिसभाबाट पारित ११ बुँदे व्याख्यालाई अमेरिकाले नमाने एमसीसी सम्झौता खारेज हुने बताएका छन । आफ्नै निवास खुमलटारमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले...

कांग्रेसले भन्यो, ‘एमसीसी अनुमोदन गर्न एमालेको पनि समर्थन थियो’

काठमाडौ । लामो समयसम्मको रस्सा कस्सीकाबीच अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको छ । अनुमोदन हुँदा सम्म एमालेले एमसीसीका बारे आफ्नो आधिकारीक धारणा सार्वजनिक गरेको छैन । एमालेले...

एमसीसी जस्ताको तस्तै पास गर्न खोजिएको थियो, मैले रोकेको हुँ : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसी पारित भएसँगै गठबन्धन जोगिएको र अब सरकार पनि कायम रहने बताएका छन्। सोमबार पत्रकार सम्मेलनमार्फत् एमसीसी पारित गर्नुअघि सरकार परिवर्तन हुने हो कि भन्ने अवस्था...

माओवादी केन्द्र फुटनजिक, प्रचण्ड भन्छन्- वामदेव जसरी पार्टी छाडेर जान खोजे रोक्न सक्दिनँ

काठमाडौँ- सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)को विवाद सतहमा आएको छ। एमसीसी यथाअवस्थामा पारित गर्ने पक्षमा नरहेका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको विवादले माओवादी तरंगित भएको हो। सोमबार खुमलटारमा...

एमसीसीकाे व्याख्यात्मक घाेषणामा नेपाल र अमेरिकाकाे बुझाइ समान छ !

काठमाडौं, १६ फागुन-नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले अमेरिकी सहयोग परियोजना एमसीसीकाे व्याख्यात्मक घाेषणालाई लिएर नेपाल र अमेरिकाबीच समान धारणा राखेकाे बताएका छन् । सोमबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा एमसीसीबारे पार्टीको...

एमसीसीको विरोधमा बाहिर नबोल्न नेता नारायणकाजीलाई प्रचण्डको आग्रह

काठमाडौं १६ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता नारायणकाजी श्रेष्ठलाई एमसीसीको विषयमा बाहिर नबोल्न आग्रह गरेका छन् । सोमबार पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले एमसीसीको विषयमा एकै मत...

एमसीसी घोषणा पत्र ठगपत्र होइन : अध्यक्ष प्रचण्ड

काठमाडौं १६ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदबाट बहुमतले पारित भएको एमसीसी घोषणा पत्र ठगपत्र नभएको बताएका छन् । सोमबार पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले आफ्नो संसदले पारित गरेको...