एमसीसीबारे धारणा सार्वजनिक गर्दै राप्रपा

काठमाडाैं, १९ फागुन -राष्ट्रिय प्रजातन्त्र पार्टीले आज एमसीसीबारे धारणा सार्वजनिक गर्ने भएकाे छ । एमसीसीकाे विराेधमा रहेकाे राप्रपाले केन्द्रीय समितिकाे बैठकमा छलफल गरेर धारणा सार्वजनिक गर्न लागेकाे हाे । राप्रपा प्रवक्ता मोहन...

एमसीसी पास गरेपछि माओवादी छोड्नेको लर्को , सिङ्गो गाउँनै बन्यो काँग्रेस !

काठमाडौं । गोरखाको बारपाक सुलिकोट गाउँपालिका-३ स्वांराको माझथरका ३६ जना युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । माओवादी पार्टीमा रहँदै आएका उनीहरूलाई गोरखा जिल्ला प्रदेश २ को (ख) का नेपाली काङ्ग्रेसका सांसद प्रकाशचन्द्र...

गृहमन्त्रीसँगको भेटमा अमेरिकी राजदूत बेरीले भने–व्याख्यात्मक घोषणामा हामीले पहिल्यैदेखि भन्दै आएका विषय समेटिए

काठमाडौं- नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले एमसीसीबारे नेपाल सरकार र प्रतिनिधिसभाको व्याख्यात्मक घोषणामा आफूहरुले पहिल्यैदेखि भन्दै आएका विषय समेटिएको बताएका छन् । गृहमन्त्रालयमा बुधबार गृहमन्त्री बालकृष्ण खाणसँगको भेटमा राजदूत बेरीले आफूहरुले पहिला...

एमसीसीको अनुमोदन गर्न सघाएको भन्दै सरकारले दियो एमालेलाई धन्यवाद

काठमाडौं १८ फागुन । अमेरिकी परियोजना एमसीसीको विषयमा प्रतिपक्षी दल नेकपा एमाले सघाएको भन्दै सरकारले धन्यावाद दिएको छ । सरकारले फागुन १५ गते बसेको संसद बैठकमा एमालेको नारावाजीका बिच पनि एमसीसी अनुमोदन...

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच कुराकानी

काठमाडौँ, १८ फागुन-प्रधानमन्त्री शेरबहादुर देउवा र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ । उहाँहरुबीच मङ्गलबार राति नेपालको गरिबी निवारण, विकास, जलवायु परिवर्तनलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको...

एमसीसीलाई नोट गर्‍याे अमेरिकाले

काठमाडौं, १८ फागुन-नेपालको संसदले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गरेको विषयलाई अमेरिकाले नोट गरेको छ ।प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनि ब्लिन्केनबीच मंगलबार साँझ भएको टेलिफोन वार्तामा...

एमसीए नेपालले माग्यो कर्मचारी (सूचनासहित)

काठमाडौं। अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता अनुमोदन भएलगत्तै कर्मचारी भर्नाका लागि आवेदन माग गरिएको छ। एमसीसी परियोजना कार्यान्वयनको तयारीका लागि मिलेनियम च्यालेन्स एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले कर्मचारी माग गरेको हो।...

नारायणकाजी फकाउँदै प्रचण्ड

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गरिएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०भित्र विवाद चर्किएको छ । माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ अध्यक्ष पुष्पकमल...

अन्तर्राष्ट्रिय अदालत जानुपर्ने भयले प्रचण्डले एमसीसीमा सहमति जनाए : विजुक्छे

भक्तपुर, १८ फागुन – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे ‘रोहित’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि संगीन आरोप लगाएका छन् । एमसीसीको विरोध गर्दै आएका प्रचण्डले अन्ततः सहमति जनाएपछि...

‘विप्लव’ नेतृत्वको नेकपासहित ६ कम्युनिस्ट पार्टी सडकमा : फागुन २० देखि चित्र ६ गते सम्म यस्ता छन् कार्यक्रम

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसीसी पारित भएको विरोधमा संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । वाम पार्टीहरुले यही फागुन २० गते काठमडौँमा विशाल प्रदर्शनसहित...