जल्दै गरेको चिता बाट आधा जलेको शव प्रहरीले उठाएपछि ( भिडियो सहित )

रौतहट । स्थानीय देवाही गोनाही नगरपालिकामा एक युुवतीको शंकास्पद मृत्युु भएको छ । देवाही गोनाही नगरपालिका– ७ गोनाही टोलका सुुखाडी पाशवानकी १८ वर्षीया अविवाहित छोरी सुुरतियाकुुमारीको शंकास्पद मृत्युु भएको हो ।शव गोप्य...

जल्दै गरेको चिता बाट आधा जलेको शव प्रहरीले उठाएपछि ( भिडियो सहित )

रौतहट । स्थानीय देवाही गोनाही नगरपालिकामा एक युुवतीको शंकास्पद मृत्युु भएको छ । देवाही गोनाही नगरपालिका– ७ गोनाही टोलका सुुखाडी पाशवानकी १८ वर्षीया अविवाहित छोरी सुुरतियाकुुमारीको शंकास्पद मृत्युु भएको हो ।शव गोप्य...

दमकको बीच बजार भुजिया फ्याक्ट्रीमा भिषण आगलागि (लाइभ भिडियो))

दमक/ झापाको दमकमा रहेको हनुमान मन्दिर नजिकै एक भुजिया फ्याक्ट्रीमा आगलागि भएको छ । भगवती भूजिया फ्याक्ट्रीमा आगलागि भएको हो ।आगलागि नियण्त्रणका लागि दमकल आएपनि भित्र छिर्न नसकेपछि बाहिरबाट नै आगो निभ्याउने...

बिमल सङ किन भकानिदै रोईन त ईन्दु।

सुदिप गौतम, बुटवल चर्चित मोडल बिमल अधिकारी सङ गायिका ईन्दु गैरे भकानिदै रोएकी छ्न। प्रसङ हो उनको आवाजमा नया मार्मिक लोक दोहोरी गित” भाग्य यस्तै रुन छ लेखेको” गितको हो। दिक्षान्त मुभिज...

मृत्यु दण्ड दिइनुभन्दा भन्दा पहिला एक व्यक्तिले अन्तिम इच्छा ब्यक्त गर्दा रोकिएनन कसैका आँशु ( भिडियो सहित )

एजेन्सी । मृत्‍यु दण्ड कुरेर बसेका एक ब्यक्तिले आफ्नो अन्तिम इच्छा स्वरुप एउटा पेन्सिल र कागज मागे । निकैबेर लेखेर त्यस कैदिले त्यो चिठ्ठी आफ्नो आमालाई भनेर जेलको गार्डलाई थमाइ दिए ।...

अबुदाबीमा नेपाली चेलीलाई बलात्कार गर्ने राक्षसलाइ फाँसी दे- नेपाली चेलीको कडा चेतावनी (भिडीयो सहित)

आत्महत्या गर्नुअघि आफुलाई कसैले आत्महत्याको अवस्थामा पुर्‍याएको भन्दै बाबु आमाको नाममा क्षमा माग्दै आफ्नै फोनमा भिडियो रेकर्ड गरेकी यी युवती गोरखा आरुघाट २ मान्वकी अस्टमी गुरुङ थिइन् ।युएईमा कार्यरत हाम्री नेपाली चेली...

रोकिएन छक्का पन्जा २ को विवाद , माफी माग्दै प्रियंकाले दिइन ऋचालाई यस्तो जवाफ (भिडियो सहित )

पछिल्लो ३\४ दिनदेखि सामाजिक सञ्जाल तथा मिडियाहरुमा चर्चा परिचर्चाको विषय बनेको छ अभिनेत्री ऋचा शर्माले फिल्म ‘छक्का पञ्जा २’ हेरेपछि आफुलाई एक दर्शकको रुपमा मुर्ख लागेको प्रसङ्ग । ऋचाको उक्त भनाईलाइ बुझेर...

सामाजिक संजालमा अश्लिल बोल्दै आएकी युवतीलाइ भाईले झुन्डिएर मर्छु भनेपछि रुदै माफी मागिन ( भिडियो सहित )

केहि समय देखि उनले पब्लिक ले मुख छोडेको भन्दै उनले पनि फेसबुकमा लाइभ मा आएर उनले भिडियो भाइरल गराईदिने मान्छेहरु,अनलाइन न्युजहरुलाई,खाते,बोका चोरहरु फ….यु भन्दै नराम्रो कमेन्ट गर्ने,आफ्नो फेमिलीहरुलाई दोष्नेहरु प्रति निकै आक्रोश...

नेपाल आईडलको टोलि अस्ट्रेलिया सिड्नी ओलम्पिक पार्कमा, यस्तो हुदै छ कन्सर्टको तयारी (भिडियो सहित)

नेपाल आईडलको अष्ट्रेलिया टूर अन्तर्गत यो शुक्रबार सिड्नी ओलम्पिक पार्कमा कन्सर्ट आयोजना हुँदैछ । क्यानबेरा र ब्रिसबेनको कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेर नेपाल आईडलको टप थ्री विजेता का साथ प्रमिला राई सिड्नीमा आइपुगेका...

पत्रकार रबि लामिछानेले गरे ३ करोड नेपालीले हेर्ने पर्ने अर्को काम -अस्टमी गुरुङलाई आत्म हत्या गर्न बाध्य पार्ने दुवई प्रहरीको निगरानिमा (भिडियो सहित )

हामीले कार्यक्रमको यस अघिको अंकमा निधन भैसकेकि एक युवतिकको रहस्यमय भिडियो प्रशारण गरेका थियौँ । आत्महत्या गर्नु अघि आफुलाइ कसैले आत्महत्याको अवस्थामा पु¥याएको भन्दै बाबु आमाको नाममा क्षमा माग्दै आफ्नै फोनमा भिडियो...