प्रहरीकै अगाडी रोए बुबा,चल्यो सबैको रुवाबासी,प्रहरीसंग भयो छलफल यस्तो आयो निष्कर्ष,बुढेसकालको लौरो भाचिदिए अब के गर्नु, बिचरा यो भिडियो हेर्दा कस्को मन रुदैन होला (भिडियो सहित)

मोरङ उर्लाबारी–५ का प्रविण बास्तोला गत पुष ५ गते मृत फेला परेका थिए । मृत्यु हुँदाकोृ समयमा उनी संगै रहेका संदिग्ध व्यक्तिहरु लाई प्रहरीले कुनै अनुसन्धान नगरी छोडेको थियो । अनुसन्धान प्रभावकारी...

भारतबाट एम्बुलेन्समा झाँक्रीकोमा बिरामी ल्याइयो, डाक्टर नै चकित (भिडियोसहित)

मोरङ । मोरङको बेलबारीका भाइरल बन झाँक्रीको घरमा बिरामीको लर्को लागेको छ । नेपाल तथा भारतका विभिन्न ठाउँबाट बिरामी ल्याउने गरिएको हो । सयौं संख्यामा बिरामीहरु ल्याउन थालिएको छ । डाक्टरसमेतले निको...

झाक्रीलाई षड्यन्त्र गरि फसाएको भन्दै गाउँ नै उर्लीयो झाक्रीको पक्षमा,युवाले थानमै यस्तोसम्म गरेको खुलासा,प्रत्यक्ष Live देख्ने गाउँलेहरु एकसाथ मिडियामा (भिडियो सहित)

झाक्री जेल परेपछी माताहरु मिडियामा आएका छन । थानमै थुक्ने आफ्ना सबै लुगा फुकालेर सारै नराम्रो हर्कत गरेपछी सबै भागाभाग भएको भन्दै सबै गाउँलेहरुले भनेका छन । केही समय अघिदेखि मोरङमा धेरै...

१५ लाख पर्ने अचम्मको ढुंगा भेटियो काठमाडौँमा, भित्र छन् यस्ता अनमोल चिजहरु हेर्नुहोस यसरि बेच्नुस

काठमाडौ । काठमाडौ व्हाइट गुम्बा स्थित टिका प्रसाद दाहालस“ग यस्तो ढुंगा जुन संसारकै मह“गो ढुंगामध्ये एकमा गनिन्छ । अचम्म लाग्छ कि संसारमा यति मह“गा चिजहरु पनि छन भनेर तर ढुंगानै यति मह“गो...

चिहान खन्ने झाक्रीले अहिलेसम्मकै डरलाग्दो जोखना हेर्दा सबै आत्तिए,झाक्रीको चमत्कार बिरामी ५ मिनेटमा ठिक पारे,मध्यरातमा मसानघाट पुगे (भिडियो सहित)

मसानघाटमा चिहान खन्ने झाक्री र मसानको भिडन्त भएको छ । सबै चकित बने । त्यसपछि अहिलेसम्मकै डरलाग्दो जोखाना हेरेका छन । सबै डराए खुल्यो भित्री रहस्य र नालीबेली । केही समय अघिदेखि...

चिहान खन्ने झाक्री र काली चढेकी महिलाको भिडन्त,झाक्रीलाइ बान हान्दै आउँदा भुइमा पछारे, झाक्री नै डराए,(भिडियो सहित)

१२ बजे राती चिहान खन्ने झाक्रीलाई काली चढेकी महिलाले नसोचेको तान्डब देखाउदै अचम्मै गरेकी छिन । झाक्री नै डराएका छन । झाक्रीलाई नै सम्हाल्न हम्मे हम्मे परेको थियो । हेर्नेहरुको भिड एकाएक...

यति मिठो नेपाली बोल्छिन्- अफ्रिकी गायिकाले गाइन् नेपाली राष्ट्रिय गान (भिडियो)

काठमाडौं– नेपाली फिल्मका चर्चित ‘भिलेन’ राजेन्द्र खड्गीले तयार गरिरहेको फिल्म ‘चिकंचाको पैसा खान गाह्रो’ जोडिएपछि यतिखेर चर्चामा छिन्, अफ्रिकी मुलकी गायिका बियोन्सी । यूगान्डाबाट नेपाल आएकी बियोन्सीले खड्गीको फिल्ममा स्वरमात्रै दिएकी छैनन्,...

बेलबारीमा वन झाँक्रीले ३ सय मान्छेका बीच १२ बजे राति खनेका थिए चिहान (भिडियोसहित)

मोरङ । बेलबारीमा एक जना वन झाँक्रीको चर्चा चुलिएको छ । १२ बजे राती चिहान खनेर ६ बर्षअघि दुर्घटनामा निधन भएका बेलबारीका जीवन राईको शव निकालेका थिए । मृ त क जीवनको...

पोखरामा सर्पको उद्दारमा जुट्दै साहसी महिला सबिता आचार्य

पोखराको प्रिथिवी नारायण क्याम्पसमा सपढ्दै आएकी सबिता आचार्य यति बेला सर्पको उद्दारमा जुटेकी छिन । सर्प भनेपछि जो कोहीलाई पनि नाम सुन्ने बित्तिक्कै डर लाग्छ तर पोखरामा एकजना आटीली नानीले सर्पको उद्दार...

झाक्रीको घरमा पुग्दा चल्यो रुवाबासी,बिचरा परिवार पाल्न मजदुरी गर्छन,झाक्रीका गुरु झनै ड रलाग्दा बनझाक्री,आकाशमा उड्छन गड्यौला खान्छन (भिडियो सहित)

केही दिन अगाडिदेखि छ बर्ष अगाडी मृत्यु भएका जीवन राईको आत्मा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्रसित बनेको भन्ने खबर धेरै मिडियामा आयो । गाउमा धेरै युवतीहरु बिरामी पर्दै मुर्छा...