
पायल्स हुदाँ के खाने ? के नखाने ? के छ निको पार्ने घरेलु उपचार ?
पायल्स सामान्यतया मलद्धारसँग सम्बन्धित रोग हो । यो गलत जीवनशैली र खानपानका कारण आजकाल धेरैलाई हुने गर्दछ । तर केहि सामान्य सुधार वा रोकथामको उपचार गरेमा यो निको पनि हुन सक्छ ।...