
धन कमाउन साउदी गएका सोनिल बाकसमा फर्किए, मृतकको शरीरमा कुनै पनि कपडा नदेखेपछि झनै भक्कानिए आफन्त
खोटाङ, ८ साउन – साउदी अरेबियमा कारको ठक्करबाट ज्यान गुमाएका मृतकको शव दुई महिनापछि घर ल्याइएको छ ।साउदी अरेबियमा कारको ठक्करबाट गत ६ जेठ राती ज्यान गुमाएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७...