विश्व नेताहरूलाई एकठाउँमा ल्याउने ‘¥याली अफ होप’ हुदै

मानवताका लागि आशाको सन्देश प्रवाह गर्न ‘¥याली अफ होप’ काठमाण्डौ । यहि साउन २५ गते आईतबार विश्व स्तरीय अनलाइन ¥याली अफ होप आयोजना गरिदैछ । २१ औं शताब्दीमा मानव जातिले भोग्नुपरेका समस्याहरूलाई...

प्रिय सरकार, कोरोनाको उपदेश तीतो हुन लाग्यो – डा. रवीन्द्र पाण्डे

डा. रवीन्द्र पाण्डे, कोरोना संक्रमणबाट बच्नको लागि के गर्नुपर्छ भनेर सबै नागरिकलाई थाहा भइसकेको छ | मोबाइलको रिंगटोन, स्वास्थ्य मन्त्रालयका प्रबक्ताको ठाडो उपदेश, संचारमाध्यमदेखि बिज्ञहरुको अर्ति एकै छ – मास्क लगाउने, व्यक्तिगत...

बच्चालाई खोलामा फाल्छु भन्दै आमा पुगिन् वडा कार्यालय भिडियो सहित

पोखरामा एक आमाले आफ्नै डेढ महिने शिशुलाई पालन पोषण गर्न नसक्ने भन्दै खोलामा फाल्ने बताएपछि मानवसेवा आश्रम पोखराले शिशुको उद्दार गरेको छ । पोखरा २५ हेमजामा ज्यामी काम गर्ने ती आमाले शिशुको...

टिकटकबाटै पनि रमाउन खोजे मिल्न सक्छ खुसी !

विष्णु पगेनी सिग्देल, खुसी मानिसको जीवनमा नभई नुहुने कुरा हो यो सबैलाई थाहा भएकै विषय हो । खुसी बिना मानिसको जीवन नीरस र अत्यास लाग्दो बन्दछ। वास्तवमा भन्ने हो भने खुसीले मानिसको...

भाग्य न्यौपाने यो देशको हिरो हो भन्दै डा सुरेन्द्र केसीले दिए कडा जवाफ:भाग्य न्यौपानेले जस्तो गरेर देखाउ

केहि दिन यता भाग्या न्यौपानेको बिषयलाई लिएर बिबाद चर्काउदै गर्दा यता डा सुरेन्द्र केसीले भने भाग्य न्यौपानेको पूर्ण समर्थन जनाएका छन।प्रखर राजनीतिक विश्लेषक समेत रहेका केसीले भाग्य न्यौपानेको पछिल्लो गतिबिधिको प्रशंसा गर्दै...

पहिलो बार्षिक उत्सव संगै मालदिभ्समा समिति गठन, अध्यक्षमा डा. कौशल तिवारी

मंगलबार २० श्रावण माले । मजदुरका लागी मजदुर अभियान संचालन गर्दै आएको नेपाली मजदुर एकता समाजले केहि दिन अगाडी मात्रै प्रथम वाषिर्क उत्सव पनि मनाएको थियो एक वर्षको अन्तरालमा निकै ठुला ठुला...

हरि उदसिले भाग्य न्यौपाने र शिशिर भण्डारी माथी कडा आक्रोश पोखे (भिडियो)

कपनमा कार्टुनमा भेटिएको भनेर नाटक गरिएको बच्चा बारे अहिले निक्कै चर्चा हुन थालेको छ । सामाजिक संजालमा तेस घटनालाई निक्कै महत्वका साथ सेयर गरेको पाईन्छ । प्रहरीलाई खबर नगरी सामाजिक सञ्जालमा भाइरल...

गोरखाका मास्केद्धारा मानव सेवा आश्रमलाई १ लाख ८९ हजार सहयाेग

गोरखाका व्यवसायी शित्तलकाजी मास्केले मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेका छन् । जिल्लामा पेट्रोलियम पदार्थको व्यापार गर्दै आएका मास्केले आफ्नो आम्दानीको खुद नाफाबाट ५ प्रतिशत आश्रमलाई सहयोग गर्ने पूर्व घोषणा अनुरुप यो...

हेर्नुहोस् साउन २२ गते बिहिबारको राशिफल : पशुपतिनाथले सबैको कल्याण गरुँन!

आज श्री शाके १९४२ बि.स.२०७७ साल श्रावण २२ गते बिहिबार इश्वी सन २०२० अगस्त ६ तारीख भाद्र कृष्णपक्ष तृतीया तिथी शतभिषा नक्षत्र शोभन योग वणिज करण चन्द्रंमा कुम्भ राशिमा आनन्दादि योगमा वज्र...

एक बिहानै मिडियामा किन रोइन सानु । सबैलाई भाबुक बनाइन । मन छुने भिडियो

आज भोली चर्चा को शिखरमा पुगेकी गायिका बिशेष गरेर ईन्द्रेणी कार्यक्रम बाट निकै चर्चामा आएकी गायिका हुन् टिका सानु उनलाई दोहोरीकी अब्बल गायिका पनी मानिन्छ।लाइभ दोहोरीकी रानी भनेर चिनिने टीका सानूको व्यक्तिगत...