छाती ठुलो बनाउन सके नेताहरुकै अवैध सम्पत्तीबाट बन्न सक्छ नेपाल सम्पन्न -प्रकाश श्रेष्ठ
नेपालमा विकास भएन भनेर छाती फुट्ने गरि चिच्चाउनेहरुले एकपटक मात्र सोचौ त नेपालमा २०४७ साल र २०६३ को राजनैतिक परिवर्तनले कसलाई सम्पन्न बनायो र कसको हैसियत कहाँ पुगेको छ । निर्दलीय पंचायती...