ख़बरदार रबी जी बिरूद् चरित्र हत्या गर्ने मुर्खहरू भिडियो यसरि बोल्छ !!

शरिन ख्युङ्वा तामाङ, पत्रकार रबि लामिछाने भाइले भ्रष्टाचारि कमिसन खोर दलालहरुको गोजिमा निस्सासिएको कानुनलाई बाहिर पीडित माझ पुर्याउने साहस गर्न खोज्दा दिल निशानी मगर जस्ता पत्रकारहरुले गर्दा आज यो देशमा न्याय रुपि...

रबिले गरेको काम र अश्टमीलाई गलत देख्ने बोल्नेहरुले यो लाइभ भिडियो हेर्नू होला मानवता को लागि भिडियो

ज्वाला संग्रौला : कुनै कुनै सिनो खाने पत्रकारको दाँत नतोडी नहुने भो अब।अति गर्छन् भातमारा हरु..! के प्रमाण छ तिमी झोलेहरुसँग रबि लामिछाने अमेरिकन नागरिक भएको? अस्ती रबीले गिनीज़ बुकमा नाम लेखाउँदा...

पत्रकार नारायण श्रेष्ठ ,प्रेम बानिया लाई नेपालमा बस्ने बाताबरण सिर्जना भयन अब अर्का रबि लामिछाने लाई पनि त्यसै गर्दै छ्न कस्तो मेरो देस

सुनिल श्रेष्ठ, पत्रकारिताको धारलाई जनता र देशसंग जोड्दै बैदेशिक हस्तक्षेपको बिरोधमा जय स्वाभिमान मार्फत देश र जनतालाई जगाउने प्रेम बानियाँलाई खेदाए पछि सुनसान रहेको नेपाली मिडियालाई देशको प्रधानमन्त्रीलाई नै प्रतक्ष्य जनतासंग जोड्ने...

रबि लामिछानेलाई नराम्रो भन्ने दिल निशानी माथि नेपाली चेलीको अहिले सम्मकै कडा जबाफ भिडियो

शरिन ख्युङ्वा तामाङ स्टाटस : पत्रकार रबि लामिछाने भाइले भ्रष्टाचारि कमिसन खोर दलालहरुको गोजिमा निस्सासिएको कानुनलाई बाहिर पीडित माझ पुर्याउने साहस गर्न खोज्दा दिल निशानी मगर जस्ता पत्रकारहरुले गर्दा आज यो देशमा...

नेपाल आइडल र होस्टहरु अभियानको सांस्कृतिक दूत फोटोफिचर सहित

जिलोङ, अस्ट्रेलिया: अस्ट्रेलियाको जिलोङमा आयोजित एक कार्यक्रमका बीच नेपाल आइडल बुद्ध लामा, निशान भट्टराई, प्रताप दास र प्रमिला राई र नेपाल आइडल होस्ट सुशिल नेपाल लुम्बिनी-कपिलवस्तु दिवस अभियानका सांस्कृतिक दूतको रुपमा नियुक्त...

“एक पटक छोरोको मुख हेरेर मर्न पाए हुन्थ्यो” दमको रोगी बुढी आमा साउदी अरबमा हरायको छोरो कुर्दै भिडियो सहित !!

यो भिडियो रबि लामिछाने सम्म पुराउन सक्दो शेयर गरि दिनु होला !! दमको रोगी बुढी आमा साउदी अरबमा हरायको छोरो कुर्दै “एक पटक छोरोको मुख हेरेर मर्न पाए हुन्थ्यो” भन्नुहुन्छ। बुहारी अन्तै...

९ बर्ष भयो अझै रोकिएनन एउटी दिदिका आशु बहिनि को लागि : मार्मिक भिडियो

स्कटनेपाल ३० अगस्ट २०१७, सम्माननीय राजदूत ज्यु म एक हजुरकै जापानवासी नेपाली चेली ईन्दु गौतमको तर्फ देखी स-सम्मान पुर्वक हजुरलाई नमस्कार गर्न चाहन्छु । हजुर जापानवासी सम्पुर्ण नेपालीको अभिभावक भएको कारणले गर्दा...

रबी लामिछानेको बिरुद्ध बोल्नेलाइ अहिले सम्मकै कडा जबाफ भिडियो यसरी बोल्छ !!

संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् ।अस्टमि...

माताको शरणमा किन पुगे राजेन्द्र महतो !!

जनकपुर, मंसिर १८ । ज्योतिषीमा औधी विश्वास गर्ने राजेन्द्र महतोलाई अधिकांश ज्योतिषाचार्यले चुनावमा पराजित हुने भविष्यवाणी गरेपछि उनी दिनहुँ नयाँ–नयाँ ज्योतिषीसँग ग्रहदशा हेराउन थालेका छन् । खासगरी ज्योतिषशास्त्री एवं खगोलविद् प्रकाण्ड विद्वान...

खाडी बाट मुकुन्द घिमिरेलाइ एक युवाले यसरी दिए दनक भिडियो

काठमाडौं, वैदेशिक रोजगारीको शिलशिलामा युएईमा आत्महत्या गरेको भनिएकी गोर्खा आरुघाटकी अष्टमी गुरुङको विषयमा नयाँ विवरण सार्वजनिक भएपछि नेपाली दूतावास युएईले दोषीमाथि कारबाहीका लागि पहल थालेको छ । बलात्कारको शिकार भएपछि गुरुङले आत्महत्या...