
यो यौन स्वछन्दताको केन्द्र हो बेलायत, जहाँ आईमाईहरु बलिया छन् ।
— रामहरि पौड्याल ‘ह्वाट अ लब्ली कप्पल ! गड ब्लेस देम !!’ किंग्स लिनको सेन्ट मार्गरेट चर्च आज आगन्तुकहरुको उल्लासपूर्ण भीडले भरिएको छ । तिनीहरुको उमंगले सजिएको छ । जोन र जेनिसाका...