
पाथिभरा माताले सबैको कल्याण गरुन्, फागुन ११ गते बुधवारको राशिफल हेर्नुहोस्
मेष राशि (चु, चे,चो, ला, लि, लु, ले, लो, अ) बाणीका कारण निकटतम ब्यक्तिहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुनेछ । गैर ब्यक्तिको बिस्वासमा गरीएका कार्यहरुमा सजग रहनुहोला सामान्य अपजसको सम्भाबना रहेकोछ ।...