पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, चैत्र २० गते आइतबार, तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
काठमाडौं : आज श्री शाके १९४४ बि.स.२०७८ साल चैत्र २० गते आइतबार इश्वी सन २०२२ अप्रिल ३ तारीख चैत्र शुक्ल पक्ष द्वितीया तिथी अश्विनी नक्षत्र वैधृती योग कौलव करण चन्द्रमा मेष राशिमा...