
नविना लामा गर्जिन काभ्रेको डाडाँपारी चार किल्ला गाउँमा … काग्रेसलाई लखेट्नु पर्छ – भिडियो-सहित
काभ्रे। अनेरास्ववियुकी अध्यक्ष नविना लामाले काभ्रे जिल्लालाई वाम गठबन्धनको लाल किल्ला भनेकी छन् । आगामी मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि चुनावी प्रचार प्रसारमा काभ्रेको डाडाँपारी चार किल्ला गाउँमा...