‘जेनेरेसन’मा टिकटक स्टारहरुको मस्ती (भिडियो)
काठमाडौं– आजको युवा पुस्ताको जीवनशैली र भविष्यको चाहानालाई समेटेर तयार पारिएको ‘जेनेरेसन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा अस्ट्रेलियाको ब्रिस्बेन निवासी गायिका हिमानी कानको स्वर र चर्चित र्यापर बुलेट फ्लोको...