अभिनय र सुन्दरताकी खानी रियाशा जतापनी फिट…..हेर्नुहाेस् १० तस्बिरहरू
पछिल्लो समय नेपालमा यूट्यूब प्रतिभा उत्पादनको निम्ती निकै फलदायी बनेको छ । यो प्लेटर्फमबाट जन्मेका केही प्रतिभाले सेलिब्रेटीको छविसमेत बनाईसकेका छन् । यस्तैमा एउटा नाम हो रियाशा दाहाल । रियाशाले यूट्यूबमा अभिनय...