यो ३ महिना राजनीति, प्रतिष्पर्धा, व्यक्तिगत स्वार्थ तथा सबै द्वेष बिर्सेर नागरिकको जीवनरक्षामा सबैजना समर्पित बनौं !

डा.रबिन्द्र पाण्डे यो ३ महिना राजनीति, प्रतिष्पर्धा, व्यक्तिगत स्वार्थ तथा सबै द्वेष बिर्सेर नागरिकको जीवनरक्षामा सबैजना समर्पित बनौं ! जो जहाँ छौं, त्यहिंबाट सक्दो भूमिका निर्वाह गरौँ ! महामारी नियन्त्रणमा राष्ट्रिय सहमति...

झापामा निषेधाज्ञा उल्लंघन, सम्पुर्ण अत्यावश्यक बाहेकका सेवा बन्द रहदा आवतजावतमा अझै कमि आएन !

युवराज रेग्मी बैशाख २३ झापा/ बिश्वभर फैलीइरहेको कोरोना भाइरस कोभिड १९को दोस्रो लहरको बढ़दो प्रकोपले जनमानसलाई आक्रान्त पार्दैगर्दा कोरोना संक्रमण नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय झापाले आज बिहिबार देखि जिल्लाभर पूर्ण निषेधाज्ञा...

५ औ युएनए सम्मेलनको भब्य तयारी

विजय थापा । युनाइटेड नेप्लिज एसोसिएसन (युएनए)को पाँचौ सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न कार्यकारी समिति र आयोजक समिति भव्य तयारीमा जुटेका छन् । तर खेलकुद प्रतियोगिता बाहेक अन्य कार्यक्रमहरु भर्चुअल(परोक्ष)रुपमा जुम माध्यमबाट हुनेछ...

अमेरिकाको न्युजर्सीमा अध्ययनरत नेपाली बिद्यार्थी अजय शाहको शव फेला

विजय थापा । न्यू जर्सीबाट हराई रहेका नेपाली बिधार्थी अजय शाहको शव फेला परेको छ । गत जनवरी महिना देखि न्यू जर्सीबाट न्यू योर्कको लागि हिडे भनेका उनको लाश मोरिस काउन्टी अभियोजक...

अमेरिकन कुहिरे जस्तै देखिने चकित पार्ने जादुमय स्वर भएका प्रतिभा, इन्द्रेणी जाने ठुलो रहर हेर्नुहोस

काठमाडौ । हामी नेपालीको बानी छ कि कोही पाहुना र नेपाली भाषामा कुहीरो देख्यो भने मज्जाले बसेर हेर्ने र उस“ग कुरा पनि गर्न मन पराउछन नोपलीहरु । आज हामी यस्तै ब्यतिmस“ग परिचित...

भिटेनले यसरि मनाए जन्मदिन, साकारलाइ यस्तो भने हेर्नुहोस

काठमाडौँ | समीर रौतहटमा जन्मिएका हुन् । त्यहाँ उनका एक गरिब र टुहुरो मित्र थिए । हितैषी । औधी मिल्ने । त्यही साथीले समीरलाई सम्बोधन गर्ने नाम थियो, भिटेन । तर, यसरी...

आजको राशिफल : पाथिभारा माताले सबैको कल्याण गरुन !

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२१९७३५ आजको राशिफल बि.सं. २०७८ साल बैशाख २३ बिहीवार आजको राशिफल बि.सं.२०७८ साल बैशाख २३ गते बिहीवार ई. सं. २०२१ मे...

बारपाक-सूलीकोटका लाहुरे बने लण्डन बरोका मेयर

हलोवाला समाचार, लण्डन बरो अफ हन्स्लो। गोर्खा सौरपानी, फुन्चोक (हाल बारपाक-सूलीकोट गाउँपालिका वडा नं ४ मा जन्मिएका बिष्णु गुरुङ बेलायतको लेबर पार्टीको तर्फबाट स्थानीयचुनाब जित्दै लण्डन बरो अफ हन्स्लोको मेयर पदमा निर्बाचित...

पोखरामा संक्रमितको संख्या बढेसंगै प्रशासनद्वारा कडाई,अनावश्यक काममा निस्कनेलाई यस्तो सजाय हुदै

दोश्रो चरणको को’रोना सं’क्रमण बढेको भन्दै कास्की प्रशासनले एक हप्ता जोर बिजोर प्रणाली लागु गएको थियो। जोर बिजोर प्रणाली गर्दा खासे प्रभाव नपरेको र सं’क्रमितको संख्या बढ्दै गएपछि कास्की प्रशासनले वैशाख ३१...

दया र प्रेम एउटा यूनिभर्सल भाषा हो अनि यो भाषा लाई अनुवाद गर्न आवश्यक छैन।

जानकी पन्त बेलायत , दया र प्रेम एउटा यूनिभर्सल भाषा हो अनि यो भाषा लाई अनुवाद गर्न आवश्यक छैन। हाम्रो जीवन एक पट्टा भित्र छ, मानब जिबनलाई मनबतामा पुग्न लाई धेरै बाधाहरुले...