
एकपटक सम्भोगको १००, दैनिक ७ वटीसँग, वार्षिक आम्दानी २ लाख ५५ हजार
जिल्ला रौतहटको सदरमुकाम चन्द्रनिगाहापुर चोकबाट गौर जाने वाटोको ४ किलोमिटर दक्षिण झरेर करिव २ सय मिटर भित्र पसेपछि पुगिन्छ, सन्तपुर गाऊँ । बाढीले गाऊँ नै डुवाइदिएपछि अस्थायी टहरामा जीवन गुजार्न बाध्य छ,...