सिसडोलवासीले अवरोध गरेपछि फोहोर व्यवस्थापन गर्न बालेनको यस्तो रहेको छ अन्तिम विकल्प !

सहरी विकास मन्त्रालय, काठमाडौँ ममहानगरपालिका, ललितपुर महानगरपालिका, ककनी गाउँपालिका र धुनीवेसी नगरपालिकाबीच फोहोर फाल्न विषयमा सहमति भएको भएपनि स्थानीयको अवरोध पछि फोहोर व्यवस्थापनमा समस्या देखिएको छ । काठमाडौँको फोहोर उठ्ने झिनो आशा...

दलको स्वार्थ पूरा गर्न देउवाले फुटाउँदै मन्त्रालय, थपिने भयो २ मन्त्रालय !

शेरबहादुर देउवा नेतृत्वको सरकारले दलहरूलाई भागबन्डा पुयाउन मन्त्रालय फुटाउने भएको छ । यसरी मन्त्रालय फटाउँदा राज्यकोषमा एक मन्त्रालयबराबर वार्षिक ४ देखि ५ करोड खर्च हुने प्रशासकले जनाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...

मेयर बालेन साहको राजीनामाको माग, आखिर को हो त बालेन साहको राजीनामाको माग गर्ने ?

काठमाडौं क्षेत्र नं ४ मा उम्मेदवारी घोषणा गरेका मुकुन्दे भनिने मुकुन्द घिमिरेले महानगरपालिकाका मेयर बालेन साहको राजीनामा मागेका छन् । बालेनले फोहोर फाल्न नसकेको भन्दै मुकुन्देले राजीनामा मागेका हुन् । बालेनले नैतिकताको...

देउवालाई दनक दिँदै डिला संग्रौलाले भनिन् ‘सरकारले केही गर्न सकेन’

काठमाडौं २६ जेठ । नेपाली कांग्रेसकी सांसद डिला संग्रौला पन्तले सरकारलाई जनताप्रति जिम्मेवार र वफादार बन्न आग्रह गरेकी छन् । बिहिबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै नेतृ संग्रौलाले सरकार भएको अनुभुति...

काठमाडौँको फोहोर उठ्न सकस भएपछी बालेनले गुहारे प्रधानमन्त्री !

काठमाडौं, २६ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले महानगरपालिका प्रमुख साहसँग छलफल गरेका हुन् । दुई जनाबीचको...

योगेश भट्टराईले जबर्जस्त रुपमा अघि बढाए ओलीलाई तनाव हुने प्रस्ताव

काठमाडौं । नेकपा एमालेका चर्चित युवा नेता योगेश भट्टराईले प्रतिनिधीसभाको बैठकमै अगाडी बढा्रएको एउटा प्रस्तावले तरंग पैदा गरेको छ । युवा नेता भट्टराईको प्रस्तावले प्रशंसा समेत पाइरहेको हो । नेकपा एमालेका अध्यक्ष...

मन्त्री आलेलाई एमालेमै फर्काउन मध्यराती फोन, केके भयो कुराकानी ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीका एक जना राज्यमन्त्रीसहित पाँच जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय केही मन्त्रीको अस्ति रातभरको दौडधुपपछि अहिलेलाई रोकिएको छ । सरकार गठनको क्रममा पार्टीले बाँकी कार्यकाल अन्य मन्त्रीलाई दिने...

फेरि बढ्यो पेट्रोलियमको मूल्य : पेट्रोलमा ८ र डिजेलमा १२ रुपैयाँ वृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ बढाउने निर्णय गरेको हो । निगमका...

इम्बोस्ड नम्बर प्लेटको कमिशनको खेलमा उपेन्द्र यादव र रेणु यादव लागेपछि…

काठमाडौं , २६ जेठ । संसदको चुनाव मंसिरभित्र हुने प्रधानमन्त्री शेरबहादुर देउवाले क्याबिनेटमा भनिसकेका छन् । सार्वजनिक रुपमा पनि चुनाव कात्तिक या मंसिरमा हुने भनिसकेका छन् । चुनाव हुने समय नजिकिदै गर्दा...

शिक्षामन्त्रीलाई भीम रावलको प्रश्न : पाठ्यक्रममा कहाँबाट आयो इसा? भित्रभित्रै मिलेमतो त छैन?

काठमाडौं : नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले नेपाली पाठ्यक्रममा इसाइ धर्मसँग सम्बन्धित इसा शब्द उल्लेख गरेकोमा आपत्ति जनाएका छन्। बिहीबार संसदमा बजेटमाथिको छलफलमा भाग लिँदै नेता रावलले इसा शब्द राखेकोमा आपत्ति...