जापानमा महिला फोरम द्वारा आयोजित महिला स्वास्थ्य सम्बन्धीको सेमिनार कार्यक्रम भव्य

गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको महिला फोरम द्वारा आयोजित महिला स्वास्थ्य सम्बन्धीको सेमिनार कार्यक्रम भव्यरुपमा सफल भयको छ ।जापानको सोलमारीमा आयोजित कार्यक्रममा महिलाहरुको सहभागिका सम्मानजनक रहेको थियो । देशबाट परदेशमा आएर...