धाँधली भएको भन्दै झलनाथ खनालले गरे पुनः मतदानको माग

पूर्वप्रधानमन्त्री एवं इलामा १ बाट प्रतिनिधसभा सदस्य उम्मेदवार झलनाथ खनालले चुनावमा धाँधली भएको आरोप लगाएका छन्।

उनले खसेको मतपत्र भन्दा गणनामा बढी देखिएको भन्दै आपत्ति जनाएका छन् । थाहखबरसंग कुरा गर्दै खनालले पछिल्लो ६ वटा केन्द्रको गणनामा मुचुल्काभन्दा बढी गणना भएको पाइएको बताए ।

‘२४२४ मत खसेको मुचुल्का छ। यिनै बाकसमा गन्दा २६९० मतपत्र फेला परेको छ। २६६ मतपत्र बढी भेटिए । यी मतपेटिका बाकसमा ब्रह्माजी आएर राखिदिएको हो की महादेव आएर राखेको हो ?’

उनले भने ‘कसले छिरायो त्यहाँ भित्र मुचुल्का कागज सहि हो की हैन?​ निर्वाचन ऐन अन्तर्गत त्यो कागज मान्यता मिल्छ की मिल्दैन ।’ खनालले गम्भीर धाँधली भएको भन्दै पुनः मतदानको माग राखेका छन्।

पछिल्लो गणनाअनुसार, इलाम–१ मा खनालसँग प्रतिस्पर्धा गरेका नेकपा एमालेका महेश बस्नेतले २४५५ मतान्तरले अग्रता लिइरहेका छन् । खनालले १६ हजार ८७ मत पाउँदा बस्नेतले १८ हजार ५४२ मत पाएका छन् ।

राैतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्तारूढ पाँचदलीय गठबन्धनबाट कांग्रेसले बढी फाइदा लिएको स्वीकारेका छन् । रौतहट क्षेत्र नम्बर १ बाट निर्वाचित अध्यक्ष नेपालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै गठबन्धनले सोचेजस्तो परिणाम नदिएको बताएका हुन् ।

उनले आफ्नो पार्टीले सोचेको भन्दा धेरै कम परिणाम आएको बताउँदै यसको राम्रोसँग मूल्याकंन तथा समीक्षा गर्ने बताए । ‘कांग्रेसले फाइदा लियो । फाइदा लिन सक्नेले फाइदा लियो,’ उनले भने , ‘ फाइदा दिने हामीहरु । मत परिणामले हामीलाई शिक्षा दिएको छ ।’

अर्को एक प्रसंगमा उनले एकता र सिद्धान्त मिले वामहरुबीच एकता सम्भव रहेको बताए । ‘वामहरु सिद्धान्तको निम्ति, आर्दशको निम्ति अघि बढ्न चाहेका हुन् भने तीनीहरुको बीचमा विचार र भावना मिल्नुपर्छ, एकता हुन्छ,’ उनले भने, ‘वामको नाममा गलत प्रवृत्ति बोकेर हिँड्छन् भने त्यो गतल प्रवृत्तिसँग एकता सम्भव छैन ।’

अध्यक्ष नेपाले अबको सरकार कसको बन्छ भन्ने यकीन नभए पनि अहिलेकै गठबन्धनको बन्न सक्ने अनुमान लगाए ।

उनले आफ्नो विजय सिंगो रौतहटवासीको विजय भएको बताउँदै रौतहटसँगै सिंगो मुलुकमा सुशासन, विकास र समृद्धि हासिल गर्न निरन्तर कृयाशील हुने प्रतिबद्धता समेत व्यक्त गरे ।

गठबन्धनको तर्फबाट रौतहट क्षेत्र नम्बर– १ बाट उम्मेदवार बनेका नेपाल नेपालले ३३ हजार ५२२ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अजय गुप्ताले २६ हजार ९२२ ल्याएका थिए ।

यो पनि पढ्नुहोस् :
काठमाडौं, मंसिर ७ । नेपाल समाजवादी पार्टीकी नेतृ तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईकी छोरी मानुषी यमी पराजित भएकी छिन् ।

उनले काठमाडौं ७ बाट सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी थिइन् ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले जित निकालेका छन् । मानुषी चाहिँ तेस्रो भइन् ।

यो पनि पढ्नुहोस् :
काठमाडौँ – काभ्रेको निर्वाचन क्षेत्र २ मा नेकपा एमालेका नेता गोकुल बास्कोटाले अग्रता बनाएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार एमालेका बास्कोटाले १७ हजार ५२ मत प्राप्त गरेका छन् ।

भने उनलाई पछ्याईरहेको नेपाली काँग्रेसका शिव हुमगाईले १६ हजार सात सय ७६ मत प्राप्त गरेका छन् ।

यो पनि पढ्नुहोस् :
भक्तपुर क्षेत्र नम्बर २ मा कांग्रेस उम्मेदवार दुर्लभ थापा विजयी भएका छन्।

उनले २२२४८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार महेश बस्नेतले २१६४३ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ

वीराटनगर – कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा झापा १ बाट निर्वाचित भएका छन्।

पछिल्ला तीन निर्वाचन मध्ये दुई वटामा पराजित भएका शर्मा एमालेका अग्नि खरेललाई १४ हजार भन्दा बढी मतले पराजित गरेका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार शर्माले ३९ हजार ६२४ मत पाएका छन् भने खरेलले २५ हजार ३४९ मत पाए।

उनीहरुबीच १४ हजार २७५ को मतान्तर छ। झापा १ का ८१ हजार ७६४ मत खसेको थियो।

यो पनि पढ्नुहोस् :
काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछानेको यतिबेला सर्वत्र चर्चा चुलीएको छ ।

रविको नेतृत्वमा स्थापना भएको केही महिनामा नै यसले देशभरका ठूला पार्टीहरुको घण्टी नै बजाइदिएका बेला रविलाई सुभेच्छा प्रकट गर्नेहरुको लाम लागेको छ ।

यसैबिच अमेरिकामा रहेका लोकप्रिय संचारकर्मी प्रेम बानियाले रविलाई सुझाव दिँदै तत्कालै सरकारमा जान नहुने बताएका छन् ।

फेसबुकमा स्टाटस लेख्दै बानियाले भनेका छन् ‘अब राष्ट्रिय स्वतन्त्र पार्टी वा अन्य ‘स्वतन्त्र’ हरुको एउटा छाता तयार गरेर छिट्टै एक विशाल शक्ति र संगठनका रुपमा यसलाई एउटै विचारको घेराभित्र व्यवस्थित गरिहाल्न जरुरी छ । ‘

र यसपटक पूर्णरुपमा प्राप्त नभएको उपलब्धीलाई आगामी निर्वाचनमा जनताको बहुमत लिन सक्नेगरी संगठन र धार निर्माण गर्न सुरु गर्नुपर्नेछ ।

प्रतिपक्षमा नै बस्ने सुझाव दिँदै बानियाले अगाडी भन्छन् तत्काल सरकारमा जाने त परिकल्पना पनि गर्नुहुन्न ।

बरु, संसदमा इतिहासदेखिका भ्रष्टचारले डुङ्डुङ्ती गन्हाएका विषयहरुलाई यसरी उतार्नुपर्छ कि भविष्यले थाहा पाओस् यो देश ककस्ले चुसेर यति निरीह बनाएका रहेछन् ।

बानियाले लेखेको स्टाटस यस्तो छ : नेपाली राजनीतिको इतिहासमा ‘कहिल्यै नभएको’ एक अस्वभाविक राजनीतिक अभ्यास ‘ब्यालेट’मै देखाइदिए नेपाली जनताले !

अबको दस वर्ष देशमा कोको प्रधानमन्त्री हुनेछन् नामलिष्ट भित्तामा टाँसेर परदेसिएको म र मजस्ता परदेसिएका लाखौं नेपालीहरुका लागि यो ‘तीन पुस्तालामो खुशीको उभार’ हो ।

यसको अर्थ चाँडै त्यो नामलिष्टभन्दा बाहिरको उर्जाशील नयाँ पात्र प्रधानमन्त्री बन्ला र देश रातारात बनाउला भन्ने आशा छैन र यो सम्भव छैन तर देशले अब परिवर्तनको उडान सुरु गरेको र यसमा जनताको साथ रहेको सत्यचाहीँ छर्लंग भएको छ !

यस सँगै यो उभारलाई सम्हाल्न र व्यवस्थापन गर्न सकिएन भने इतिहासकै डरलाग्दो खतरा पनि यसैसाथ आएको छ ।

त्यसैले अब राष्ट्रिय स्वतन्त्र पार्टी वा अन्य ‘स्वतन्त्र’ हरुको एउटा छाता तयार गरेर छिट्टै एक विशाल शक्ति र संगठनका रुपमा यसलाई एउटै विचारको घेराभित्र व्यवस्थित गरिहाल्न जरुरी छ ।

अर्को कुरा, आहन नै बनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँ यो रहनै हुन्न । र, यस्ता आहनहरु बदल्नैपर्छ ।

अर्थात् अबको संसदमा सशक्त प्रतिपक्ष नै स्वतन्त्र पार्टीको सवभन्दा उत्तम रोजाई हो । तत्काल सरकारमा जाने त परिकल्पना पनि गर्नुहुन्न ।

बरु, संसदमा इतिहासदेखिका भ्रष्टचारले डुङ्डुङ्ती गन्हाएका विषयहरुलाई यसरी उतार्नुपर्छ कि भविष्यले थाहा पाओस् यो देश ककस्ले चुसेर यति निरीह बनाएका रहेछन् !

अनि मैले प्रशस्त पटक रबिजीलाई यी मुद्दाहरुमा हामी कहिल्यै पछाडि पर्नुहुन्न भनेर अर्थाएको छु, जस्तो कि स्वाभिमान ।