चर्चित बलिउड अभिनेत्री दिशा पटानीको स्मरणशक्ति गुमेको खुलासा

एजेन्सी – भारतीय अभिनेत्री दिशा पटानीले आफ्नो स्मरशक्ति गुमेकी बताएकी छिन् । उनले अन्र्तवार्ता दिँदै उनले आफ्नो स्मरण शक्ती गुमेको बताएकी हुन् । उनले भर्खरै दिएको एक अन्तर्वार्तामा तालिमको क्रममा कंक्रीटको छतबाट खसेर टाउकोमा चोट लागेको र स्मरणशक्ति गुमेको बताएकी हुन् ।

उनले फिल्म सुटिङका ​​क्रममा जिम्यास्ट्रिक खेल्ने क्रममा यो घटना भएको खुलासा गरेकी हुन्। टाउकोमा चोट लागेको कारण स्मरण शक्ती गुमेको उनले बताइन् । । पटानीले उल्टो पल्टिदै गर्दा टाउकोमा चोट लागेको थियो ।

हाल उनी पुरै निको भइसकेकी छिन् । आफ्नो स्वास्थलाई लिएर निकै गम्भी उनले घण्टौंसम्म जिममा पसिना बगाउ छिन् जिम्यास्ट्रिक पनि गरिरहन्छिन् । एमएस धोनीबाट बलिउडमा आफ्नो करियर सुरु गरेकी उनी टाइगरसँग ब्रकअप भएपछि अहिले सिगंल छिन् ।

फिल्म एमएस धोनीबाट बलिउडमा आफ्नो करियर सुरु गरेकी हुन् । उनी छोटो समयमा दर्शकमाझ निकै लोकप्रिय बनेकी छन् । उनी बलिउडमा व्यस्त नायिका हुन् ।