धेरैले सन्नी लियोनीको बारेमा नसुनेका कुरा, जुन सुनेर तपाई छक्क पर्नुहुनेछ

सन् २०१२ मा सन्नी लियोनीले पोर्न उद्योगलाई अलविदा गरिन् । सन्नीका बारेमा धेरै कुराहरु छन् जुन कमैलाई थाहा छ । त्यसैले आज हामी तपाईंलाई सन्नी लियोनीसँग सम्बन्धित धेरै नसुनेका कुराहरू खुलाउन गइरहेका छौं।

जुन कुराहरु धेरैलाई अझै थाहा छैन । बलिउड अभिनेत्री सन्नी लियोनी एडल्ट इन्डस्ट्रीमा आउनुअघि नर्सिङ पढ्दै थिइन् । उनी १९ वर्षको उमेरमा एडल्ट इन्डस्ट्रीसँग जोडिएकी थिइन्।

सन्नी लियोनीको वास्तविक नामको बारेमा कुरा गर्दा उनको वास्तविक नाम सन्नी लियोनी नभई करनजीत कौर वोहरा हो। सन् २००५ मा मोहितसुरीले सन्नी लियोनलाई उनको फिल्म ‘कलयुग’ मा महत्वपूर्ण भूमिकाको अफर गरेका थिए ।

तर सनी लियोनीले यो भूमिकाका लागि एक मिलियन डलर मागेकी थिइन् । त्यसपछि मोहित सुरीले सन्नी लियोनलाई यस फिल्मबाट हटाएर दीपक शलाई यो भूमिका दिएका थिए ।

यो फिल्म पोर्नोग्राफी फिल्म इन्डस्ट्रीमा नै बनेको हो ।सन्नी लियोनीले आफ्नो पहिलो काम पोर्न उद्योगमा नभई जर्मन बेकरीमा गरेकी थिइन् । त्यतिबेला उनी १५ वर्षकी मात्र थिइन् । सन् २००५ को डिसेम्बरमा सन्नी लियोनीको नाममा फिल्म रिलिज भएको थियो ।

प्लेब्वाई इन्टरप्राइजका मार्केटिङका उपाध्यक्ष म्याट एरिक्सनको सन्नी लियोनीसँग सम्बन्ध थियो। सन् २०१० को कुरा गर्दा पुरुष म्यागजिन म्याक्सिमको टप फिमेल पोर्न स्टारको लिस्टमा सन्नी लियोनीको नाम पनि परेको थियो ।

सन्नी लियोनलाई फास्टफुड खान निकै मन पर्थ्यो । सन्नी लियोनले पोर्न फिल्ममा मात्र काम गरिनन् , निर्देशन पनि गरेकी थिइन् । डेनियल वेबरले तीन वर्षको सम्बन्धपछि विवाह गरेका थिए ।

यी दुईको भेट कमन फ्रेण्ड मार्फत भएको हो । सन्नी लियोनीका मनपर्ने स्टार आमिर खान हुन्, उनले एक अन्तर्वार्तामा आफूलाई बाल्यकालमा आमिर खान निकै मन परेको खुलासा गरेकि थिइन् ।

सन्नी लियोनीको पनि आफ्नै स्टुडियो छ । यसको नाम सन लस्ट पिक्चर्स हो। उनका पार्टनर पति डेनियल पनि यो व्यवसायमा संलग्न छन् । सन् २००८ मा सन्नीले यो कम्पनी सुरु गरेकि थईन् । जब सन्नीले पोर्न फिल्ममा काम गर्ने निर्णय गरेकी थिइन्, उनले महिलासँग मात्रै अभिनय गर्ने निर्णय गरिन् ।

सन् २००५ मा सन्नी लियोनी पहिलो पटक मुख्यधारमा थिइन् । उनी एम टीभि अवार्डको लागि रेड कार्पेट रिपोर्टर बनिन्। सन्नी लियोनले कुकुरलाई असाध्यै माया गर्छिन् । सन्नी लियोनलाई कीराको फोबिया छ ।

सन्नी लियोनीले आफ्नो जीवनको पहिलो किस ११ वर्षको उमेरमा गरेकी थिइन् । एडल्ट फिल्म छोडेर बलिउडमा प्रवेश गर्न भारत आएपछि उनी निकै डराएकी थिइन् ।

सन्नी लियोनी पराठा खान मन पराउनुका साथै इटालियनको पनि पागल छिन् । जुन २००६ मा, लियोनीले अमेरिकी नागरिकता पायो तर क्यानाडाको नागरिकता त्यागेकी हुन् ।

यो पनि पढ्नुहोस् :
हिस्टोरिया ग्रिक शब्द हिस्टरोन अर्थात् पाठेघरबाट आएको शब्द हो । दुई हजार वर्षअगाडि हिप्पोक्रेटस भन्ने ग्रिक चिकित्सकले यो समस्या महिलामा मात्र देखे र महिलाको प्रजनन अंग पाठेघरसँग सम्बन्धित

ठानेकाले त्यतिबेला हिस्टेरिया भन्ने नामकरण गरे । वर्षौंसम्म यो समस्यालाई यसैगरी हरियो । तर अनुसन्धानहरूले यो समस्याको यौनसँग कुनै सोझो सम्बन्ध नभएको तर तनावसँग सम्बन्धित भएको देखाए ।

हिस्टेरिया रोग खास गरेर विवाह नभएका युवतीलाई धेरैजसो लाग्ने गर्दछ । विवाह गरिसकेका महिलालाई पनि यो रोगले सताउन सक्छ । हिस्टेरिया भनेको उत्तेजना हुनु हो ।

युवतीलाई सम्भोग गर्न धेरै मन लाग्नु वा धेरै चाहना हुनु हो । समयमा अनि आफूलाई धित मर्ने गरी यौन मजा लिन नपाएको खण्डमा यो रोगले सताउने गर्छ ।

किन हुन्छ हिस्टेरिया ?
यौनसम्बन्धी समस्याहरूले तनाव, अनुसन्धानका अनुसार तनावका कारण हुन्छ, तनावको प्रकार जस्तो पनि हुन सक्छ, पढाइलेखाइको तनाव, पारिवारिक तनाव, नाता-सम्बन्धको तनाव, आर्थिक तथा सामाजिक तनाव, प्रतिस्पर्धाको तनाव, कामनापूर्ति नहँदाको तनाव,इज्जत प्रतिष्ठाको तनाव आदि , संकीर्ण समाजमा यौनसम्बन्धी समस्याको तनाव निकै हुने गर्छ ।

अतः यस्ता अव्यक्त मानसिक तनाव शारीरिक लक्षणको रूपमा परिवर्तन (कन्र्भट) भई आजकल यो समस्या कन्भर्जन डिसर्डर भनेर चिनिन्छ । अव्यक्त मानसिक तनाव शारीरिक लक्षणको रूपमा प्रकट हुने समस्या नै हिस्टेरिया हो ।

हिस्टेरिया अवचेतन मनको खेल हो । जसलाई बिरामीले मानसिक आघातको विरुद्धमा प्रयोग गर्छ । कुनै इन्फेक्सनमा ज्वरो आउनुजस्तै यो पनि एक किसिमको मनोवैज्ञानिक प्रतिरक्षा हो ।

कतिपय बिरामीले आफूलाई देवीदेवताको रूप र अवतारसम्म पनि भन्ने गरेको पाइन्छ । हिस्टेरियाका लक्षणहरूलाई स्थानीय संस्कृति, समाज, धर्म र रीतिरिवाजले निकै प्रभाव पारेको हुन सक्छ । लक्षणहरू पनि विभिन्न जातजाति, समुदाय र धर्मावलम्बीहरूबीच फरक हुन सक्छन् ।

कारण
हिस्टेरियाका लक्षण देखिने व्यक्ति कुनै न कुनै मानसिक तनावबाट गुज्रिरहेको छ भन्ने बुझ्नुपर्छ । सर्वसाधारणले हिस्टेरिया र यौ’न असन्तुष्टिलाई चाहिनेभन्दा बढी महत्व दिएको देखिन्छ ।

यो बुझाइ गलत हो । हिस्टेरिया अनेक कारणहरूको उपज हो । कुनै घटना तथा समस्या जसलाई व्यक्तिले विविध कारणले साथी तथा परिवारजनसामु व्यक्त गर्न नसक्दा यो रोग लाग्ने सम्भावना हुन्छ ।

साधारणतया यस्तो रोग लागेको व्यक्तिले आफूमाथि आइपरेका समस्याहरू सकेसम्म कसैलाई नभन्ने र लुकाउने गर्छन् । मनोचिकित्सकहरूले पनि एकै पटकमा सबै यथार्थ थाहा नपाउन सक्छन् ।

मानसिक द्वन्द्वको कारण पत्ता लगाउन मनोविशेषज्ञले विभिन्न प्राविधिक उपायहरू पनि अवलम्बन गरेको देखिन्छ । यसबाट के देखिन्छ भने हिस्टेरिया कुनै एउटा कारणले मात्र नभई विभिन्न मनोवैज्ञानिक कारणहरूले हुन सक्छ ।

उपचार
हिस्टेरिया पूर्णतया मनको खेल हो, अवचेतन मनको । यो व्यक्त गर्न नसकेको इच्छा वा समस्याहरूद्वारा पैदा भएको तनावको प्रतिरक्षा स्वरूप देखिएको मनको रोग हो । यो रोग म पीडित छु, मलाई सहायता गर भन्ने चित्कार हो ।

यस कुरालाई परिवार, समूह तथा वरपरका मानिसले संवेदनशील भएर बुझ्न खोज्नुपर्छ । तनावको पहिचान र उपयुक्त निदान नै हिस्टेरियाको सही समाधान हो ।

यस रोगको अहिलेसम्म कुनै ट्याबलेट या इन्जेक्सन बनेको छैन । तर औषधिहरूको प्रयोगले हिस्टेरियाका केही लक्षणहरूलाई क्षणिक रूपमा शान्त हुन्छन् । तनावको निदान नभए हिस्टेरियाका लक्षणहरू फेरि बल्झिन्छन् ।

निदानको लागि तनावको पहिचान आवश्यक छ । विशेषज्ञता हासिल गरेका व्यक्तिहरूद्वारा पहिचान तथा निदान सम्भव छ ।हिस्टेरियाको सर्वोत्तम उपचार माइन्ड-बडी मेडिसिन हो, साइकोथेरापी हो ।

मास साइकोथेरापी, फैमिली साइकोथेरापी, कोग्निटिव बिहेवियर थैरपी (सीबीटी), इएफटी तथा योग, ध्यान, प्राणायामजस्ता यौगिक क्रियाहरूद्वारा नै हिस्टेरियाको उपचार गर्नुपर्दछ ।

यो पनि पढ्नुहोस् :
काठमाडौं, कात्तिक १३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका उमेदवार रवीन्द्र मिश्रले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘ज्यानमारा’को संज्ञा दिनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बरिष्ठ उपाध्यक्ष मिश्रले प्रचण्डलाई यस्तो संज्ञा दिनुभएको हो । उहाँले प्रचण्डले चितवनको माडीमा बसमा बालबालिका र वृद्धवृद्धा जलाएको, मुलुकमा मान्छे मारेर शासन गरेको आरोप पनि लगाउनु भयो । मिश्रले पृथ्वीनारायण शाहको सालिक भत्काउनेले गोरखामा चुनाव जित्छु भन्ने गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।

“मान्छे मारेर आउनेले यो मुलुकमा शासन गर्न हुने, माडीमा दिउँसै बसमा बच्चा र वृद्ध जलाउनेले त्यहीँबाट चुनाव जित्न हुने । पृथ्वीनारायण शाहको सालिक भत्काउनेले गोेरखामा गएर चुनाव जित्छु भन्न हुने । अनि, यो देशमा राजाले गल्ती गर्न नहुने रु संसारमा गल्ती नै नगर्ने राजा कहाँ छन् ? मलाई देखाउनुस,” मिश्रले भन्नुभयो ।

कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष पशुपतिशमेशर राणाले ठूला दलले मुलुकलाई दुर्गतिमा पुर्याएको भन्दै त्यसको विकल्पमा आसन्न निर्वाचनमा आफ्नो पार्टीलाई साथ दिन आग्रह गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस् :-

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछाने माथिको अनुसन्धान निरन्तर जारी छ । सरकारी वकिलको कार्यालयलाई बयान दिनेक्रममा लामिछानेले आफू भनिएकी युवतीसँग भदौ ५ गतेको रातिमा सँगै बसेको स्वीकारेका छन् । उनले ब-लात्कार भने नगरेको दाबी गरेको बताइएको छ ।

उनी होटलमा गएको कुरा सीसीटीभीले पनि प्रमाणित गरेको छ । उनका अनुसार सन्दीपले भदौ ५ गते नगरकोट घुम्न गएको कुरा पनि बताएका छन् । उनले घुम्न जाने र बस्ने सबै कुरा पी’डित किशोरीको सहमतिमा भएको बयान दिएका छन् ।

सन्दीपले त्यो दिन होटलमा कोठा नभएकाले एउटै कोठामा बस्नु बाध्यता भएको पनि बताएका छन् । सन्दीपलाई नगरकोटको भ्याली भ्यु रिसोर्ट र काठमाडौंको काठमाडौं इन होटलको सीसीटीभी फूटेज देखाएको थियो ।

फूटेजमा देखिएको व्यक्ति आफू भएको उनले स्वीकारेको प्रहरी स्रोतले बतायो । सन्दीपका अधिवक्ताहरूले पीडित भनिएकी युवती २०५९ साल जेठमा जन्मेको र उनको जन्ममिति सम्बन्धी विवरण अलग-अलग भेटिएको दाबी गर्दै आएका छन् ।

सन्दीपको पक्षबाट वकालत गर्न लागेका एक अधिवक्ताका अनुसार पर्सामा ती युवतीको जन्म भएको हो । त्यहाँको अस्पतालमा रहेको तथ्यांकले पनि उनको जन्म पहिल्यै भएको देखाउने उनको दाबी छ ।

उनको परिवार नुवाकोट बसाइँ सर्दा उल्लेख भएको बसाइसराइ प्रमाणपत्रमा पनि २०५९ जेठ उल्लेख भएको स्रोतको दाबी छ । ती अधिवक्ताका अनुसार पी’डित भनिएकी किशोरीको घटाएको जन्मदर्तामा २०६१ असार उल्लेख गरिएको छ । त्यसै आधारमा नागरिकता बनाइएको वकिलहरूले बताएका छन् ।

ब-लात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टीमका निलम्बित क्याप्टेन सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि तेस्रो पटक म्याद थपको तयारी गरिएको छ । त्यसका लागि उनलाई आज बुधबार जिल्ला अदालत काठमाडौं लैजाने तयारी गरिएको छ ।

२० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि यसअघि २४ असोज र २७ असोजमा अनुसन्धानका लागि म्याद थप गरिएको थियो । पछिल्लो पटक २७ असोजमा अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

लामिछानेमाथि १७ वर्षीया किशोरीले बला-त्कार आरोपमा जाहेरी दिएपछि क्याप्टेनबाट निलम्बनमा परेका थिए, भने प्रहरीले पक्राउ गरेको थियो । उनी दसैँको भोलिपल्ट नेपाल आएका थिए । उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।