खसीको मासु पकाउने विषयमा पति पत्निको झगडा : कुरा मिलाउन गएका छिमेकीको मृत्यु, दुनिया चकित

काठमाडौँ । खसीको मासु पकाउँदा श्रीमान श्रीमतीको झगडा हुन्छ र छुट्याउन गएका छिमेकीको मृत्यु हुन पुग्छ । खबर हो भारतको । भारतको मध्य प्रदेशको भोपालस्थित बिलखिरियामा पप्पू नामक एक व्यक्ति आफ्नी श्रीमती कुन्तीका साथमा खसीको मासु पकाएको विषयमा झगडा गरिरहेका बेला छुट्टाउन गएका छिमेकीको मृत्युको खबर यतिबेला सामाजिक संजाल छाएको छ ।

मासु पाएको थियो पप्पुको घरमा । उनले गएको मंगलबार खसीको मासु लिएर घर आए । तर श्रीमतीले मंगलबार भएकाले मासु नपकाउने बताइन् । त्यसपछि पप्पु रिसाउँदै मासु पकाउन थाले ।

तर कुन्ती मंगलबार मासु पकाएको भन्दै श्रीमानसँग रिसाइन् । यहि विषयमा दुवैबीच झगडा भयो । झगडाले उग्र रुप लियो । पप्पुले रिसले आगो हुँदै कुन्तीलाई कुटपिट गर्न थालेपछि कुन्ती चिच्याउन थालिन् । तब छिमेकी बल्लू नामक व्यक्ति दुवैको झगडा शान्त पार्न उनीहरुको घर पुग्छन् ।

बब्लू झगडा छुट्याउन पुगेपछि पप्पु रिसले आगो भए । दुवैबीच केहिबेर भनाभन हुन्छ र बल्लू आफ्नै घर फर्किन्छन् । तर पप्पुले आँफुहरुलार्य सम्झाउन आएको mभोकमा ति छिमेकीको घरमा नै गएर उनीमाथि खनिन्छन् ।

श्रीमान श्रीमतीको झगडामा बीचमा आएको भन्दै बब्लूप्रति फलामे डण्डा बोकेर पप्पु बब्लूको घर गए र उनलाई आक्रमण गरे । टाउकोमा चोट लागेका कारण उनी गम्भिर घाइते बनेका उनको उपचारका क्रममा निधन हुन्छ । पप्पुलाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । यस विषयमा अहिले अनुसन्धान चलिरहेको छ ।

यो पनि :
काठमाडौं।

नेपाली खेल क्षेत्रका एक चम्किला तारा सन्दीप लामिछाने अकस्मात गहिरो संकटको दलदलमा फसेका छन् ।

एकातिर आफ्नै व्यक्तिगत कमजोरी र अर्कोतिर देशको त्रुटिपूर्ण कानूनी व्यवस्थाको पासोमा परेर उनको उर्बर खेल करिअर तथा निजी जीवन तहसनहस बनेको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने दोस्रोपटक म्याद थपको लागि अदालत उपस्थित गराइएका थप पाँच दिन हिरा’सतमा राख्न अदालतले अनुमति दिएको छ ।

नाबा’लिगमाथि जबर’जस्ती करणी गरेको जाहे’रीका आधारमा असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सन्दीपलाई यसअगाडि सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको थियो । अदालतको आजको आदेशसँग अव सन्दीप कात्तिक १ गतेसम्म प्रहरी हिरा’सतमा रहनुपर्नेछ ।

असोज २४ गते अदालत उपस्थित गराउँदा सञ्चारकर्मीको नजरबाट लुकाइएका सन्दीपलाई आज पनि प्रहरीले सञ्चारकर्मीबाट लुकाएर अदालत उपस्थित गराएको छ ।

नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय क्रिकेटर शाहद आलमले सामाजिक सञ्जाल मार्फत पोस्ट गर्दै सन्दिप निर्दोष रहेको र उनलाई सपोर्ट गर्न बारम्बार आग्रह गरिरहेका छन्। अघिल्लो शुक्रबार पनि फेसबुकमार्फत पोस्ट गर्दै उनले सन्दीप लामिछानेलाई हौसला दिएका थिए ।