बेहोस हुने औषधी खुवाएर गरे ससुराले आफ्नै बुहारीलाई ब’ला’त्कार !

काठमाडौं । आफ्नै आफन्तबाट अनेक अनैतिक दुर्व्य’वहार खेप्नु पर्दा थुप्रै चेलीबेटीहरु हिं’साको पात्र बन्न पुगेका छन् । कैलालीको टिकापुरमा ससुराले आफ्नै बुहारी माथि ब’ला’त्कार गरेका हुन ।

श्रीमानले भारतको बम्बई लगेको ६–७ दिनमा श्रमती बिरामी भएर कोठामा सुतिरहेको समयमा छोरासँग बुहारी कहाँ बस्छ ? कस्ती छ ? पहिलेको जस्तो राम्री छ की छैन ? भनी ससुराले सोधपुछ गर्छन् ।

छोराले बिरामी छ, कोठामै गएर भेट्नु भने पश्चात ससुरा कोठामा आएका थिए । ससुरा कोठामा आए पश्चात ठूलो श्वरले बाहिरबाट बोलाएका कारण बुहारीले भित्र आउनु भनेर बोलाएपछि ससुरा भित्र आएका थिए ।

मलेरियाले ग्रस्त बनेकी बुहारीले ससुरा भित्र आएपछि आफ्ना समस्या बताएकी थिइन । उक्त समस्यालाई ठिक बनाइदिन्छु भनेर जीवनजल जस्तै प्याकेटमा रहेको औषधी ससुराले खुवाएका थिए ।

सो औषधी खुवाएको केही समयपछि बुहारीलाई रिङगटा लागेको अनुभुती हुन्छ । त्यसपछि ससुराले कहाँ दुख्छ भन्दै खुट्टा देखि हात लगाउँदै बुहारीको सुरुवाल खोल्न थालेपछि चिच्याउन थाल्छिन् ।

निच ससुरा बुबाले केही हुदैन तेरो आमासँग भेट नभएको १५ महिना भयो, छोरासँग नभन भनेका थिए । त्यसपछि बुहारीले तपाईकी म त छोरी समान हुँ किन यस्तो गर्न लाग्नु भएको भन्दा ससुराले मलाई औधि मन लागेको छ, हेरत भन्दै आफनो देखाउँन नहुने अंग देखाएको बुहारी बताउँछिन् ।

औषधीको मात्राले च्याप्दै गएपछि बेहोस हुन पुगे करिब २ घण्टाको बेहोसपछि होसमा आउँदा अझै म माथि नै ससुरा सुतिरहेको देखेको थिए उनले भनिन् । पछि उठेर तपाई यहाँबाट जानु हुन्छ की घरबेटीलाई बोलाउ भन्दा नराम्रा गाली गर्दै पहिलेकी बुहारीले ५ सय देखि १ हजार रुपैयाँ दिदा भनेको मान्ने गरेको तर अहिलेको तिमी त यस्ती केही भनेको नमान्ने रहेछौ भन्दै कोठाबाट निस्किएको उनी बताउँछिन् ।

पटक–पटक यस्तै उनी माथि अनैतिक कामहरु भइरहने हुँदा श्रीमानलाई कोठा सारौ भन्दा नमानेका कारण यो पीडा खेपिराख्नु परेको उनको भनाई छ । यो अपराधबाट मुक्त पाउनका लागि आफ्नै श्रीमानले साथ नदिएका कारण अन्ततः मिडिया सामु आएको उनी बताउँछिन् ।

आफ्ना बाबुलाई छोराको समेत साथ रहेको उनको गुनासो छ । कस्तो नामर्द श्रीमान रहेछ । सबै कुरा बताउँदापनि बुबाकै समर्थन गर्छ । अब म उनीहरुबाट सुरक्षि छैन भन्ने लागेपछि आफू मिडियामा आउँन बाध्य भएको उनी बताउँछिन् ।