एमाले प्रवेश गरेको केही समयमा नै पार्टी त्याग गर्न खोज्दै करिश्मा मानन्धर, यस्तो छन् कारण !

अभिनेत्री तथा एमाले नेतृ करिश्मा मानन्धर पार्टीबाट बाहिरिन लागेकी छिन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा टिकट नदिएपछि असन्तुष्ट उनले पार्टी छाड्न लागेकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले टिकट नपाएकोमा असन्तुष्टि पोखेकी छन् । ‘वि’द्रोह नगर्ने स्वभाव रह्यो । नगर्दा पनि भगवानले सबै दिए ।

तर आज महसुस हुँदै छ !! बन्द कोठामा बस्नुभन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो ’ उनले लेखेकी छिन् । तत्कालीन नयाँ शक्तिकी केन्द्रीय सदस्य करिश्मा ८ चैत २०७८ मा धुमधामसँग एमाले प्रवेश गरेकी थिइन् ।

भीम रावलद्धारा माधव नेपालको प्रस्ताव अस्विकार

पूूर्व उप्रधानमन्त्री तथा एमाले नेता भीम रावलले सत्ता गठबन्धनबाट उम्मेदवार बन्न अस्वीकार गरेका छन् ।

एमालेले एकल नाम सिफारिस भएका रावललाई पाखा लगाएर अछाम–१ मा माओवादबिाट आएका झपट बहादुर बोहरालाई प्रतिनिधिसभा उम्मेदवार बनाएपछि रावल रु’ष्ट छन् ।

रावललाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई टेलिफोन गरी गठबन्धनका तर्फबाट उम्मेदवार बन्ने भए सघाउने बताएका थिए । तर, रावलले आफू एमालेमै रहने भन्दै गठबन्धनबाट उम्मेदवार नबन्ने जवाफ दिए ।

सत्ता गठबन्धनबीच भागबण्डामा अछाम–१ एमालेको भागमा परेको छ । रावलले अस्वीकार गरेपछि समाजवादीका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले उम्मेदवारी दर्ता गराएका छन् ।