यस्तो रैछ टुकुचामा राजाको गाडी लुकाउनुको भित्री कारण, बालेनको ज्यान लिने यस्तो षड्यन्त्र हेर्नुस दरबार ……. रहस्य खुल्यो |

काठमाडौ । बालेन शाह अहिलेको समयका एक बहुचर्चित मेयर बनिसकेका छन । अहिले देश बिदेशमा उनको मात्र चर्चा सुनिन्छ । पहिलाका मेयरहरु कसैले गर्न नसकेका सबै काम बालेनले निर्धक्क भएर गरिरहेका छन । यो देखेर नेपाली जनता मख्ख भएका छन । काठमाडौं महानगरपालिका को सबै भन्दा चुलिँदो फोहोरको समस्याको पनि निवारण बालेनले राम्रैसँग गरेका छन ।

यसैबिच अतिक्रमण भएको टुकुचा खोला पत्ता लगाएपछि त झन उनी जनताको एकदमै प्रीय बनेका छन । टुकुचा खोला कसले भुमिगत बनायो वास्तविक गलत गर्ने को हो त्यो अध्ययन नगरी त्यहाँ नियम अनुसार जग्गा किनेर घर बनाएका धेरै पीडित भएका छन । हेर्नुस –